THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 22 August 2026
अनलाइनखबर

हेटौंडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्रीको प्रतिबद्धता

६ भदौ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योगको निरीक्षण गरेकी छिन् । शनिबार बिहान मन्त्री यादवसहितको टोली हेटौंडा उपमहानगरपालिका–८...

चितवनको खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चितवनको खैरहनीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।...

राष्ट्रिय एकताका अभियन्ता डा. विमल

डा. विमल केवल एक लेखक र अनुसन्धानकर्मी मात्र थिएनन्, उनी उच्चकोटिका शिक्षाविद् र प्राध्यापक पनि थिए। दशकौंसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गत विभिन्न क्याम्पसमा प्राध्यापन गर्दै...

बालेन सरकार कुनै हालतमा पाँच वर्ष टिक्दैन, बाकस साटेर बहुमत देखाइयो: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार पाँच वर्ष कुनै हालतमा नटिक्ने दाबी गरेका छन्।...

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी ढुङ्गाबाट निर्माण गरेको एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ पछिल्लो समय जिल्लाको नयाँ पर्यटकीय...

म्यापलको छहारीमा ‘दिनभरि पानी परिरहन्छ’

अमेरिकाको साउथ बेन्ड, इन्डियानामा अगस्टको उखरमाउलो गर्मी मौसम चलिरहेको छ । आज भने हल्का बादल लागेको छ । म्यापल रूखहरूबाट सिरसिर हावा चलिरहेको छ...

असोजमा सभापति बन्न सबैलाई ढोका खुला छ: विश्वप्रकाश

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आन्तरिक विवाद अदालतको बाटोबाट नभई पार्टी कार्यालयमै बसेर संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।...

रूसले युक्रेनमा मिसाइल र ड्रोन आक्रमण बढायो : मृतक संख्या १८ पुग्यो

यसको जवाफमा युक्रेनले पनि रूसी भूमिमा लामो दूरीको ड्रोन आक्रमण बढाएको छ। युक्रेनी ड्रोनहरूले समारा क्षेत्रको तेल रिफाइनरीमा आगो लगाइदिएका छन् भने अन्य औद्योगिक...

लिबियाको हतियार तथा गोलाबारुद भण्डारमा विस्फोट

काठमाडाैँ । पश्चिमी लिबियाको हतियार तथा गोलाबारुद भण्डारण सुविधामा शुक्रबार साँझ विस्फोट हुँदा भण्डारण गरिएका मिसाइल र गोलाबारुद उडाएको स्थानीय मिडिया तथा अधिकारीहरूले जनाएका...

SF

गरिमाको न्याय माग्दै बुटवलमा प्रदर्शन

बाराको जितपुर सिमराकी ३ वर्षीय गरिमा चौधरीको हत्याको विरोधमा बुटवलमा प्रदर्शन गरिएको छ।

स्याङ्जामा दर्ता हुनेभन्दा खारेज हुने उद्योग बढी

६ भदौ, स्याङ्जा । स्याङ्जामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुनेभन्दा खारेज हुनेको संख्या बढी देखिएको छ । एक...

कुवाको भ्यागुतो

म, कुवाको भ्यागुतो यी रित्ता भित्ताहरू नै मेरा लागि अपरिमेय क्षितिज हुन् यसैमा रमाउँछु ओसिलो भित्तामा, चेतनाको बिस्कुन सुकाउँछु यहीँ मेरो सिर्जना, यहीँ मेरो...

अध्यक्ष हटाउने हल्ला पानीको फोकाजस्तै हो, म ५७ वर्षदेखि पार्टी जोगाएर आएको नेतृत्व हुँ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र र बाहिर चलाइएको नेतृत्व परिवर्तनको बहस बलेसीबाट खसेको पानीको फोकाजस्तै भएको बताएका छन्।...

बैजनाथमा किशोरी लक्षित रक्तअल्पता जाँच

बाँके । बैजनाथ गाउँपालिकाले किशोरीहरूमा देखिने रक्तअल्पता (एनिमिया) नियन्त्रणका लागि जिल्लामा पहिलो पटक विशेष जाँच कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि...

अब म्याकमा च्याटजीपीटीले आइमेसेज पढ्न र जवाफ दिनसक्ने 

ओपनएआईले म्याकका लागि च्याटजीपीटी डेस्कटप एपमा ‘एप्पल मेसेजेज’ प्लगइन सार्वजनिक गरेको छ । यसबाट प्रयोगकर्ताले आफ्नो आइमेसेज, एसएमएस र आरसीएस कुराकानी खोज्न, सारांश बनाउन,...

टप एण्ड टी–२० : नेपाल ‘ए’ले टस हारेर ब्याटिङ गर्दै, एक जना परिवर्तन

काठमाडौँ । अस्ट्रेलियाको डार्विनमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल ‘ए’ले आफ्नो दोस्रो खेलमा आज बंगलादेश हाइ परफरमेन्स (एचपी) टोलीसँग खेल्दैछ । डार्विनस्थित मरारा...

सरकारलाई चेतावनी दिँदै ओलीले भने- जनताले पाँच वर्ष मनलाग्दी गर्न लाइसेन्स दिएका होइनन्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बन्दै फासीवादतर्फ अघि बढेको आरोप लगाएका छन्।...

SF

अमेरिकामा नेपालीहरूको यात्रा: संघर्षदेखि सफलतासम्म, पहिचानदेखि भविष्यसम्म

अमेरिकामा नेपालीहरूको इतिहास अन्य केही आप्रवासी समुदायको तुलनामा नयाँ भए पनि यसको यात्रा क्रमशः विस्तार हुँदै गएको छ।

पहिलो दिनै १८ विकेटको पतन, स्टार्क र सोरिफुलको ६–६ विकेट

म्याके । १८ विकेटको पतनसहित दोस्रो टेस्टको पहिलो दिन अस्ट्रेलिया र बंगलादेशबिच रोमाञ्चक प्रतिस्पर्धा भएको छ। मिचेल स्टार्कको ६ विकेट र सोरिफुल इस्लामको ६...

हप्तामा सातै बार किन र कसरी भयो ?

हाम्रो यो सौर्य मण्डलमा शुक्र, बुध, पृथ्वी, मंगल, वृहस्पति, शनि, अरुण, बरुण र प्लुटो गरी ९ वटा ग्रहहरू छन् भन्ने कुरा अध्यात्म विज्ञान र...

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

कैलाली । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने...

गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा महिलाको प्रदर्शन

६ भदौ, बुटवल । बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा महिलाहरूले प्रदर्शन गरेका छन् । गत साउन ३१...

प्रहरी निरीक्षकको अन्तिम नतिजा सार्वजनिक (सूची)

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (जनपद) पदको खुला प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्दै उत्तीर्ण मुख्य तथा वैकल्पिक उम्मेदवारहरूलाई नियुक्ति र सम्पर्कका लागि...

चर्को घाममा न्याय पर्खिंदै मधेसका वित्तीय पीडित

भदौको चर्को घाम र दर्कंदो पानीमा खुला आकाशमुनि छाता र पालको सहारामा दिन-रात बिताउँदै आएका बैंक, लघुवित्त, सहकारी र मिटरब्याज पीडितहरू सरकारले न्याय नदिएसम्म...

साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात

भन्सार विभागका अनुसार गत आर्थिक वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा ३१ दशमलव शून्य चार प्रतिशतले आयात वृद्धि भएको हो ।

test

test