गरिमा विकास बैंकले पायो अन्तर्राष्ट्रिय स्तरको ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दक्षिण एसियाली स्तरमा प्रतिष्ठित ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान प्राप्त गरेको छ। दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघद्वारा आयोजित ‘साफा...
तमू सञ्चारकर्मीलाई पत्रकारिता आचारसंहिता र डिजिटल मिडियाबारे प्रशिक्षण
बिहान ८ बजेदेखि सुरु भएको कार्यशाला साँझ ५:३० बजे सम्पन्न भएको थियो।
पाँचथरको तुम्बेवाको सडक उद्घाटन
कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालय पाँचथरले तमोर करिडोरदेखि १४.९० ९ किलोमिटर सडक कालोपत्रे गरेको हो ।
४ वर्षमा १७ पटक गरी कुल १ अर्ब ६९ करोड रुपैयाँ पुर्याइयो मलेसिया
काठमाडौँ । मलेसिया जाने श्रमिकबाट मेडिकलको नाममा उठाएको रकम चार वर्षमा १७ पटक मलेसिया पठाएको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानले...
कांग्रेसको बाँकी जिल्ला अधिवेशन मंसिर र पुसमा
काठमाडौँ । नेपाली कांग्रेसले सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा सातै प्रदेश तहका अधिवेशनको समय निर्धारण गरेको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले बाँकी...
ज्यान जोगाउन जग्गा बेचेका दलमर्दनलाई सरकारले भन्यो– तिमी सुकुम्बासी होइनौ!
कुनै बेला जातीय विभेदका कारण जन्मेको गाउँ छाडेका दलमर्दनले रोगका कारण आफ्नो पुर्ख्यौली जग्गा छाड्नुपर्यो। सरकारले सुकुम्बासी बस्ती भत्काइदिएपछि दुई दशक बिताएको थापाथली छाड्नुपर्यो।
चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र
१३ मङ्सिर, चीन (रासस/एएफपी) । चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन् ।...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ केजी थाई गाँजासहित ३ जना पक्राउ परेका छन् । शनिबार प्रहरीले थाइल्यान्डबाट बङ्गलादेश हुँदै नेपाल आएका एक भारतीय...
शिक्षक महासंघले भन्यो- शिक्षकका पिरमर्काप्रति सरकार संवेदनशील देखिएन
१३ मंसिर, काठमाडौं । शिक्षक महासंघले ७ बुँदे माग पूरा नभए निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले आइतबार विज्ञप्ति निकालेर सरकार शिक्षक–कर्मचारीको...
‘रवि र बालेनको मिलन बाध्यात्मक हो, पार्टीलाई अप्ठ्यारो पार्ने काम हुँदैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्वमा सरकार बनेको ८ महिना पूरा भएको छ, तर सरकारको कार्यशैलीलाई लिएर पार्टीभित्रै प्रश्न उठ्न थालेको छ...
स्थानीय चुनाव लक्ष्य गरी कांग्रेसले केही पालिकामा गर्यो सर्वेक्षण
उनका अनुसार सर्वेक्षणमार्फत कुन पालिकामा कांग्रेसको अवस्था कस्तो छ, कुन समुदाय र उमेर समूहमा पार्टीको प्रभाव कति छ तथा महिला उम्मेदवारको जित्ने सम्भावना कहाँ...
कांग्रेसको जिल्ला र प्रदेश अधिवेशनको मिति तोकियो
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लाहरूमा मंसिर २४ र २५ गते तथा अन्य जिल्लाहरूमा पुस ४ र ५ गते जिल्ला...
चीनका ग्रामीण बस्तीमा एआई प्रतिभा केन्द्र
काठमाडाैँ । चीनका स्थानीय अधिकारीहरूले कम जनसङ्ख्या भएका ग्रामीण बस्तीलाई कृत्रिम बौद्धिकता (एआई) प्रतिभा केन्द्रका रूपमा विकास गर्न थालेका छन् । सहरको व्यस्त जीवनबाट...
करदातालाई पोखरामा पनि उपहार, १० लाखसम्म पुरस्कार
पोखरा । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पोखरास्थित आन्तरिक राजस्व कार्यालयले पनि लोट्री सुरु गरेको छ । मंसिर १ देखि १५ गतेसम्मका विजेता उपभोक्ता तथा...
पावर लिफ्टर मनोज श्रेष्ठसँग शिवम् सिमेन्टको सहकार्य
काठमाडौँ । नेपाली पावर लिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । पावर लिफ्टिङ...
एक वर्षभित्र हाक्पारा पुलकाे निर्माण कार्य पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्। सात वर्षदेखि...
एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्।
नेशनल लाइफको गण्डकी प्रदेशस्तरीय सीईओ क्लब सम्मान कार्यक्रम सम्पन्न
पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गण्डकी प्रदेशका सीईओ क्लबमा छनोट हुन सफल अभिकर्ताहरूलाई सम्मान गरेको छ । मंसिर १२ गते पोखरास्थित होटल...
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख
१३ मङ्सिर, तेहरान (रासस/एएफपी) । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी...
७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ
उनीहरूको साथमा रहेको झोला जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीज बिस्कुटको बट्टाभित्र लुकाएर राखिएको सात किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ...
शेख हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नीसहित तीन जना पक्राउ
काठमाडाैँ। बङ्गलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना...
आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?
आजकालको व्यस्त दैनिकीमा हामीलाई रेस्टुरेन्टमा बसेर खाना खाइरहने फुर्सद नहुन सक्छ । घरमा आफ्नै खाना, खाजा बनाउने समय पनि हुँदैन । यस्तो अवस्थामा खानेकुरा...
फकल्यान्ड नजिक तेल उत्खनन रोक्ने अर्जेन्टिनाको प्रयास असफल
काठमाडौँ । फकल्यान्ड टापु नजिक समुद्रमा तेल अन्वेषण तथा उत्खनन परियोजना रोक्न अर्जेन्टिनाले गरेको प्रयास असफल भएको छ । संयुक्त राष्ट्रसङ्घ समर्थित समुद्रसम्बन्धी अन्तर्राष्ट्रिय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।