राहत वितरणमा एकद्वार प्रणालीका कारण गम्भीर त्रुटि देखियो : वासना थापा
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले बाढी प्रभावित क्षेत्रमा सरकारले लागू गरेको ‘एकद्वार प्रणाली’ का कारण राहत वितरणमा गम्भीर त्रुटि देखिएको बताएकी छिन् । आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित बाढी
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →