युरिया मल र खैनीसहित भारतमा दुई नेपाली पक्राउ
रौतहट । भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेको अवस्थामा दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ। भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको सीमावर्ती अगरवा क्षेत्रमा ७१औँ वाहिनी एसएसबीको टोलीले
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →