शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
कास्की । यही भदौ १० गते भोटेकोशीको बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि पोखरामा अहिलेसम्म २५ आफन्तको ‘डिएनए’ नमुना सङ्कलन गरिएको छ ।...
डब्लुएचओबाट साइमा वाजेदको राजीनामा
काठमाडाैँ। बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक पदबाट राजीनामा दिएकी छिन्। वित्तीय अनियमितताको आरोपमा...
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।
१४औँ किङ कोब्राले डस्यो, १५औँ किङ कोब्रा उद्धार गर्न फेरि पुगे राजेश
हेटौँडा । “बाबु, पहिला किङ कोब्रा सुरक्षित उद्धार गर, अनि बल्ल मलाई हेर्न अस्पताल आउ ।” गत जेठ १९ गते मकवानपुरको बकैया र बागमती...
खल्ती होटल्स सेवा सञ्चालनमा, अब एउटै एपबाट होटल, उडान र बस बुकिङ
२६ भदौ, काठमाडौं । आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँचतारे...
सरकारलाई वर्षमानको सुझाव− डर, त्रास र धम्कीबाट शासनमा टिक्छु भन्ने भ्रमबाट मुक्त हुनुस्
प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले सरकालाई सच्चिन आग्रह गरेका छन्।
अर्थमन्त्री वाग्लेको मानवीय मामला अवैतनिक सल्लाहकारमा पराजुली नियुक्त
अर्थमन्त्री स्वर्णिम वाग्लेले विश्व विजय पराजुलीलाई आफ्नो ‘मानवीय मामिला’ सल्लाहकारमा नियुक्त गरेका छन् ।...
एसिसी प्रिमियर कप : नेपाललाई तीन वर्षअघिको इतिहास दोहोर्याउने मौका
शनिबार हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रोपटक एकदिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ।...
एसिसी प्रिमियर कप फाइनलः नेपाल इतिहास दोहोर्याउने लक्ष्यमा
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली अर्को इतिहास रच्ने योजनामा छ । मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपमा नेपालसामु इतिहास रच्ने मौका...
एमाले कार्यदल प्रतिवेदन- विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई बारबाही गर्नु गल्ती
दानको घरमा नभएर पार्टी आफैले बल्खुमा कार्यालय बनाउनुपर्ने मत राखेबापत पाण्डे र तिम्सेनालाई ६ महिना निलम्बन गरिएको थियो ।
वर्षमानको प्रश्न : सत्ता सधैँका लागि होइन, नपत्याए भित्तामा झुन्डिएका पूर्वप्रधानमन्त्रीका तस्बिर हेर्नुहोस्
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार दम्भ र अहङ्कारको बाटोमा हिँडेको बताएका छन् । प्रतिनिधि सभाको शुक्रबारको...
राष्ट्र बैंकको स्वायत्ततामाथि संसदमा प्रश्न : अर्थमन्त्री भन्छन्– हस्तक्षेप हुँदैन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भने सरकारको उद्देश्य राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्नु नभएको स्पष्ट पारे।...
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
काठमाडौँ । अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ । विभागले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विभागको...
मलेसियाको रोजगारीमा सिन्डिकेट : २५ म्यानपावरमाथि छानबिन गर्दै सरकार, २५० लाई स्पष्टीकरण
२६ भदौ, काठमाडौं । मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाउने भएको छ ।...
अब नागरिक एपमै विदेश भ्रमणको विवरण
अध्यागमन विभागले अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने व्यवस्था मिलाएको छ।
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन
काठमाडौँ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले देशभरबाट धमाधम सुझाव तथा पृष्ठपोषण सङ्कलन गरिरहेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार...
प्रधानमन्त्री बालेनले २४ सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने
परराष्ट्र सचिव अमृतबहादुर राईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा प्रधानमन्त्रीको सम्बोधनको कार्यतालिकाबारे जानकारी दिएका हुन् ।
एमाले सल्लाहकारहरूको सुझाव : ओली कुटी खारेज गरौं, पार्टी कोषबाटै बालकोट घर मर्मत गरौं
नेकपा एमालेका सल्लाहकारहरूले अध्यक्ष केपी शर्मा ओलीको निवास पार्टी कोषबाटै मर्मत गर्न सुझाव दिएका छन्।
नेपालमा महिला तथा युवा उद्यमशीलता प्रवर्द्धनबारे बेलायतमा छलफल
महिला तथा युवाको सामाजिक र आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, सीप अभिवृद्धि, बजार पहुँच, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे अनुभव र सुझाव प्रस्तुत गरिएको...
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
काठमाडाैँ। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुबा घाइते भएको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।