निर्माण व्यवसायी महासंघले सहायता सामान ओसार्न सवारी साधनको जोहो गर्दै
१३ भदौ, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन आवश्यक सवारी साधनको जोहो सुरु गरेको छ । सोही क्रममा महासंघले आफ्नो सदस्यहरुसँग पिकअप, मिनी ट्रक लगायन सवारी साधन उपलब्ध गराउन माग गरेको छ । ती सवारी साधन पूर्वाधार विकास मन्त्रालयसँग समन्वय गरी मानवीय सहायताको काममा उपयोग गरिने महासंघले जनाएको छ...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →