इटालीको संग्रहालयबाट रेनेसाकालीन करोड डलरमाथिका चार पेन्टिङ चोरी
रोम । इटालीको सिसिलीस्थित मेसिना सहरको क्षेत्रीय संग्रहालयबाट पुनर्जागरण (रेनेसा)कालीन चित्रकार एन्टोनेलो दा मेसिनासँग सम्बन्धित चारवटा महत्त्वपूर्ण कलाकृति चोरी भएका छन् । इटालीको प्रमुख गर्मी बिदा ‘फेरागोस्तो’का क्रममा शनिबार राति चोरहरूले संग्रहालयको सुरक्षा तथा साइरन प्रणालीलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →