रसुवागढी जलविद्युतको सुरूङमा कोही पनि फेला परेनन्- प्रधानमन्त्री कार्यालय
'सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको छ,' कार्यालयले भनेको छ।
नेपाललाई कतार सरकारको सहयोग
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाललाई कतार सरकारले अत्यावश्यक राहत सामग्री उपलब्ध गराउने भएको छ । यही भदौ १० गते आएको...
‘मुग्लिन–काठमाडौँ सडक तत्काल सञ्चालन असम्भव’
काठमाडौँ । नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत कृष्णभीरमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको सडक तत्काल सोही स्थानबाट सञ्चालनमा आउन नसक्ने भएको छ । पहिरोको प्रकृति...
उदयबहादुर चलाउने नेकपा (बहुमत)को सबै जिम्मेवारीबाट मुक्त
काठमाडौं,। नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टी अध्यक्ष मण्डलका सदस्य उदयबहादुर चलाउने ‘दिपक’लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको जनाएको छ । पार्टी अध्यक्षले जारी गरेको...
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका कारण ज्यान गुमाएका...
तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै
१५ भदौ, दमौली (तनहुँ) । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल क्षेत्रमा गरिने भएको छ । भोटेकोशी बाढीका...
‘कन्दरा’ को एटलान्टा कन्सर्टबाट संकलित १३ लाख डलर प्रधानमन्त्री कोषमा प्रदान
काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले अमेरिकाको एट्लान्टा कन्सर्टबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा जम्मा गरेको छ । कन्सर्टबाट उठेको रकम भोटेकोशी...
रसुवागढी सुरुङभित्र कोही भेटिएन, फर्कियो सेनाको टोली
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ । त्यहाँ खोजी गर्दा...
तनहुँमा भेटिएका शव जंगलमा व्यवस्थापन गरिँदै
देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ।...
बाढी पीडितका लागि कांग्रेसका सांसदले आधा महिनाको तलब दिने
काठमाडौँ । नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक (तलब) सहयोग गर्ने निर्णय...
माथिल्लो त्रिशूली-१ मा फसेकाहरूका आफन्त हेलिकप्टरमा घटनास्थलतर्फ
फसेकाहरूका आफन्तलाई सहमति भएपछि दुई वटा हेलिकप्टर मार्फत घटनास्थलतर्फ लगिएको हो ।
भोटेकोशी गाउँपालिकाले बाढीमा बेपत्ता परिवारका बालबालिकाको शिक्षादेखि पोषणसम्मको जिम्मेवारी लिने
रसुवाको भोटेकोशी खोलामा आएको बाढीबाट बेपत्ता भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।...
रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
१५ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरूको यकिन तथ्यांक नरहेको जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति...
केरुङ विपत्तिमा चीनको युद्धस्तरको उद्धार अभियान
उद्धार टोलीले जल, स्थल र हवाई तीनै माध्यमबाट खोज तथा उद्धार गरिरहेको छ। प्रभावित क्षेत्रको जोखिम अनुगमनका लागि ड्रोन, जीवन पत्ता लगाउने उपकरण, उद्धारकुकुर...
कांग्रेसका सांसदहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने
१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय...
दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेतृलाई दुई वर्ष जेल : नेपालसँग जोडिएको आरोप खारेज
युनिफिकेशन चर्चसँग जोडिएको यो प्रकरण पूर्वराष्ट्रपति येओलको राजनीतिक संकटसँग पनि सम्बन्धित छ। सन् २०२४ को अन्त्यमा उनको विवादास्पद कदमपछि उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढेको...
‘मास्टर्नी’ १२ हजारले हेर्दा ‘लज्जावती’को दर्शक २ हजार ७ सय मात्र
काठमाडौं । अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ‘मास्टर्नी’ले बक्सअफिसमा ३९ लाखको व्यवसाय गरेको छ । चलचित्र बिकास बोर्डले सोमबार सार्वजनिक प्रदर्शनरत नेपाली फिल्मको बक्सअफिस...
प्रियंका कार्कीको 'मास्टर्नी' को कमाइ ४० लाख नजिक, 'गौंथली'को कति पुग्यो?
प्रियंका कार्कीको निर्माण तथा शीर्ष अभिनय रहेको फिल्म 'मास्टर्नी' बक्सअफिसमा कमजोर देखिएको छ।
सुदूरपश्चिम सरकारले रसुवा बाढी पीडितलाई २ करोड दिने
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी पीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले बजेटअन्तर्गतको रकम नभई प्रदेश विपद् व्यवस्थापन कोषमा...
घुसखोरीको आरोपमा चर्च प्रमुखलाई जेल सजाय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले रसुवाका बाढी पीडितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सरकारले बजेटअन्तर्गतको रकम नभई प्रदेश विपद् व्यवस्थापन कोषमा...
कीर्तिपुरमा बाटोमा हिँडिरहेकी महिलामाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ
काठमाडौंको कीर्तिपुरमा बाटोमा हिँडिरहेकी महिलालाई दुर्व्यवहार गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।