अलपत्र यात्रुको उद्धार गर्न काठमाडौं महानगरपालिकाले पठायो गाडी
१३ भदौ, काठमाडौं । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट उद्धार गर्न नि:शुल्क यातायात सुरु गरेको छ । शुक्रबारबाट एउटा गाडीबाट सुरु गरिएको सेवाको पहिलो दिन २ जना बालबालिका, ९ जना महिला र ८ जना पुरुष गरी १९ जनालाई काठमाडौं ल्याइएको छ । शनिबारबाट २ वटा सवारी साधन सञ्चालनमा ल्याइएका छन् । २...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →