म्याक्स टाइगरको 'दसैँ धमाका' : काठमाडौँ र विराटनगरका चार विजेतालाई बाइक र स्कुटर हस्तान्तरण
काठमाडौँ। एउटा सामान्य इनर्जी ड्रिंकको क्यानले कतिबेला भाग्य चम्काउँछ भन्ने पत्तै हुँदैन । म्याक्स टाइगर इनर्जी ड्रिंकको 'दसैँ धमाका २०२६' अभियानमा सहभागी भएका चार भाग्यशाली विजेताको हकमा यस्तै भएको छ । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →