कांग्रेसको नयाँ कार्यसमिति १४ सांसदले जित्दा १० जना पराजित
काठमाडौँ । नेपाली कांग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न भएको निर्वाचनमा १४ सांसद निर्वाचित भएका छन् । यस्तै १० सांसद पराजित भएका छन् । कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि असोज २३ गते
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →