प्रधानमन्त्री कोषमा पद्मा ज्योति समूहको १ करोड सहयोग
१४ भदौ, काठमाडौं । बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत तथा पुनर्स्थापनाका लागि पद्मा ज्योति समूहले १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई पद्मा ज्योति समूहले सो रकम हस्तान्तरण गरेको छ । कोषमा विभिन्न निजी क्षेत्रबाट सहयोग...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →