THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 17 October 2026
रातोपाटी

जनकपुरधामका शक्तिपीठहरूमा विधिपूर्वक भित्र्याइयो फूलपाती

धनुषा । बडादसैँको सातौँ दिन अर्थात महासप्तमीका अवसरमा मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठहरूमा परम्परागत विधिअनुसार हर्षोल्लासका साथ फूलपाती भित्र्याइएको छ । ऐतिहासिक राजदेवी...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

धनुषामा एकीकृत सुरक्षा योजना कार्यान्वयन, सादा पोसाकमा पनि सुरक्षाकर्मी परिचालन

धनुषा । धनुषा जिल्ला प्रशासनले विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरेर जिल्लाभर एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । चाडपर्वका समयमा सम्भावित आपराधिक...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सवारी दुर्घटनामा एक जनाको मृत्यु

कपिलवस्तु । शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकसँग दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते...

भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति, ३२ हजार बढी प्रत्यक्ष प्रभावित

रसुवा–भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट चार जिल्लामा ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।...

तीन दिनका लागि खुल्ने भयो तातोपानी नाका

काठमाडौं । दसैँका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ। उद्योग,...

भूकम्पले क्षतिग्रस्त जाजरकोट दरबारमा जगतिपुरबाट ल्याइयो फूलपाती र खर्कदेवता

३१ असोज, जाजरकोट । भूकम्पले क्षतिग्रस्त जाजरकोटको ऐतिहासिक दरबारमा दसैँको फूलपातीका अवसरमा शनिबार जगतिपुरबाट खर्कदेवता र फूलपाती भित्र्याइएको छ ।। पुरानो राजधानी जगतिपुरबाट ल्याइएको...

नेपालको पर्यटन क्षेत्र: युवा रोजगारीको दिगो बाटो

विश्वकै सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी, प्राचीन मन्दिर, हिमाली सौन्दर्य, जैविक विविधता तथा यहाँका मौलिक कला–संस्कृतिले नेपाललाई विश्वकै आकर्षक पर्यटकीय...

‘उपभोक्ता आफैँ सचेत भए बजार सुध्रिन्छ'

काठमाडौँ । बडादसैँका बेला बजारमा खाद्यवस्तुको खपत उच्च हुने गर्छ । बजारमा अखाद्य वस्तुको मिसावट, गुणस्तरहीन सामग्रीको बिक्री–वितरण र उपभोक्ता ठगिने क्रम पनि बढ्ने...

मधेसमा मजदुरी गरेर छाक टार्नै गाह्रो, दसैँ कसरी मनाउने ?

जनकपुरधाम । बडादसैँ नजिकिँदै गर्दा बजारमा किनमेलको चहलपहल बढेको छ । तर, ज्याला–मजदुरी गरेर जीविका चलाउने र न्यून आम्दानी भएका परिवारका लागि दसैँको खुसीभन्दा...

यी हुन् कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित २३१ पदाधिकारी र सदस्यहरू

३१ काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पूर्ण नतिजा सार्वजनिक भएको छ। नतिजाअनुसार गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन्।...

सम्झनाहरूको बिहान

समयले सबै बोकेर जाँदैन केही छाया आँखामै छोडिदिन्छ । पत्तै भएन कहिले हरायो बाल्यकाल कहिले हरायो किशोर शरीर कहिले छुटे ती औँलाहरू आखिर युवावस्था...

प्रकृतिको संरक्षण गरन विश्वव्यापी प्रयास बढाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जैविक विविधताको संरक्षण तथा प्रकृति विनाश रोक्न विश्वव्यापी प्रयासलाई तीव्रता दिन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।...

अन्ततः म आफ्नै घरको जमिनमुनि पुरिएँ

न बिहान आयो न घामको किरण नै छिर्‍यो न कसैको आवाज सुनियो न मेरो आवाज कसैले सुन्यो दिन बित्यो, रात बित्यो तर अध्यारो उस्तै...

एनपीएलमा अन्तर्राष्ट्रिय मापदण्ड कडाइका साथ लागू गरिने

काठमाडौँ । मंसिर १५ देखि आयोजना हुन लागेको नेपाल प्रिमियर लिग (एनपिएल) लाई निष्पक्ष, व्यवस्थित र भव्य बनाउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को नियम...

माइजोगमाईको आँगनमा पुग्दा खुलेको दिव्य ज्ञान

कहिलेकाहीं आफू जन्मिएको, हुर्किएको गाउँ सम्झिन्छु। गाउँले जीवनको महकमा निकैबेर टोलाउँछु। आँखाभरि छाउँछन् निर्दोष, निर्मल र निश्छल गाउँलेहरूको मुहार।...

मालढुङ्गा पुल मर्मतपछि बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिर)

बागलुङ । पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा आएसँगै प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिरमा भक्तजन आउन थालेका छन् । मालढुङ्गाको पुल...

भोलिसम्म ११ लाख यात्रुले काठमाडौँ छाड्ने, कुन सडकको अवस्था कस्तो छ ?

काठमाडौँ । दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट भोलिसम्ममा करिब ११ लाख यात्रु बाहिरिने अनुमान गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले दसैँ...

विश्वकप लिग–२ : क्यानडाविरुद्ध बलिङ गर्दै नेपाल

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेको छ।

ट्रम्पकी प्रेस सचिव जाकारिया पदबाट हट्दै, भन्छिन्- ‘ट्रम्प दयालु, सानदार र विनम्र छन्’

३१ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जाकारियाले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। ह्वाइट हाउसमा आयोजित आफ्नो पहिलो प्रेस ब्रिफिङलाई...

नियमानुसार सधैँ खुला रहने आकस्मिक सेवामा स्वास्थ्य मन्त्रीको 'स्टन्ट' निर्देशन

​काठमाडौँ । स्वास्थ्य तथा खाध्य स्वच्छता मन्त्रालयले आज शनिवार दसैँ बिदाका अवधिमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा नियमित राख्न र जनशक्तिको ड्युटी रोस्टर तयार पार्न...

एउटा रुवाउने, एउटा हँसाउने, एउटा अत्याउने : प्रदर्शनरत तीन फिल्मको रोचक संयोग

यसपालि रोचक संयोग जुरेको छ । दसैंको पूर्वसन्ध्यामा प्रदर्शनमा आएका तीन फिल्म भाग–२ हुन् । जस्तो, ‘आ बाट आमा’ होस् वा ‘१२ गाउँ’ ।...

दसैँमा ओइरिने प्रश्न: बिहे कहिले ?

साँच्चै भन्ने हो भने मलाई आजकल चाडबाड नआइदिए जस्तो हुन्छ । आइदिए पनि आफ्नै घरको चार किल्लाभित्र मात्रै अटाइदिए हुन्थ्यो जस्तो लाग्छ । यो...

अमेरिकाका अनुभूति, नेपालको सम्झना

नेपाली पाठकलाई ‘अलोहा’ नयाँ शब्द हो। यसको अर्थ ‘सहृदयी स्वागत, मित्रता, समादर, करुणा, भेट र बिदाइको हार्दिकतापूर्ण सम्बोधन जनाउने शब्द’ भनेका छन् लेखकले।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।