फाप्ला क्रिकेट मैदानका लागि ५ करोड बजेट विनियोजन
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट आइतबार प्रदेशसभामा प्रस्तुत गरिरहेको छ। धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला क्रिकेट मैदानका लागि...
बेत्रावतीमा बेलिब्रिज, ४७ दिनसम्मपछि जोडियो रसुवा (तस्वीरहरू)
पुल बगेको ठाउँमा बेलिब्रिज राखेर सञ्चालनमा ल्याएपछि यातायात सञ्चालन गरिएको छ । यहाँ राखिएको पुल मोडुलर एक्रो ब्रिज (बेलब्रिज) हो ।
जापानमा ३७ वर्षमा अमेरिकी सेना सम्बद्ध व्यक्तिविरुद्ध झण्डै ५ हजार आपराधिक घटना
काठमाडाैँ । जापानमा सन् १९८९ देखि सन् २०२६ को मे महिनासम्म अमेरिकी सेनाका सदस्य, नागरिक कर्मचारी तथा उनीहरूका परिवारका सदस्य संलग्न चार हजार ९९८...
अमेरिका–युक्रेन तनावबिच बेलायतको जेलेन्स्कीलाई समर्थन
काठमाडाैँ। अमेरिका र युक्रेनबिच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता...
स्वास्थ्यमन्त्रीको उद्घाटन र निरीक्षण मोह : कामभन्दा स्टन्ट धेरै
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता आजभोलि उद्घाटन र निरीक्षणमा व्यस्त छिन् । गत शुक्रबार उनी दाङ पुगिन् । दाङस्थित राप्ती...
ललितपुरमा कवाडी सङ्कलकको भेषमा चोर्ने समूह सक्रिय, अनुसन्धानमा अलमल
काठमाडौँ । ललितपुरको हरिसिद्धिमा कवाडी सङ्कलन गर्ने आवरणमा चोरी गर्ने समूह सक्रिय देखिएको छ । ललितपुर महानगरपालिका–२८ शेराफाँटस्थित शीतल हाइट नजिकै असोज १६ मा...
८४ वर्षमा अमिताभ बच्चन, कलाकारले यसरी दिए शुभकामना
फिल्मसँगै टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’मार्फत पनि अमिताभले दर्शकको मन जित्दै आएका छन्।
पहिरोले बुढीगण्डकी थुनिँदा बाढीको वितण्डा
काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेपछि ठूलो बाढी आएको छ । आइतबार बिहान...
ककरोच प्रदर्शनमा किन उत्रिए युट्युबर ध्रुव राठी ?
यसैक्रममा दिल्ली प्रहरीले राठीलाई शनिबार हिरासतमा लिइसकेको छ । तर, उनले पक्राउअघि नै युट्युब र सामाजिक सञ्जालमा राखेका कन्टेन्टले भारतभर व्यापकता पाएका छन् ।
बुढीगण्डकी बाढी : बेलैमा आएको थियो सूचना
पोखरा । चुम्लिङका सेराप गुरुङले बुढीगण्डकी नदीमा गएको बाढीलाई आफ्नै घरबाट निरन्तर फेसबुकमा लाइभ गरे । उनले जति पटक नदीमा बाढी आउँछ, उति पटक...
बाढीपीडितलाई ६३ लाख सहयोग
काभ्रे । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले रु ६३ लाख छ हजार ६६६ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन्। पाँचखाल नगरपालिकाले...
क्यानडाविरूद्ध रोहित पौडेलको शतक र गुल्सन झाको विस्फोटक ब्याटिङ
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३५ रन बनाएको छ।
बाहुबली, राइज अफ द क्वीन्स : फेसन, शक्ति, सौन्दर्य र नारी एकता
फेसन, शक्ति, सौन्दर्य र नारी एकताको अविस्मरणीय साँझ ‘बाहुबलीः राइज आफ द क्वीन्स’ समारोह सम्पन्न भएको छ।...
ड्रोन आक्रमणपछि यान्डेक्सको डाटा सेन्टर पूर्ण रूपमा बन्द
‘रूसको गुगल’ भनेर चिनिने यान्डेक्सले देशको सबैभन्दा लोकप्रिय खोज इन्जिनका साथै खाना अर्डर गर्ने र ट्याक्सी सेवासम्बन्धी एप सञ्चालन गर्दै आएको छ।...
अन्तर्राष्ट्रिय बालिका दिवस : विपन्न परिवारका किशोरी बालविवाहको जोखिममा
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घले यस वर्षको अन्तर्राष्ट्रिय बालिका दिवसका लागि ‘बालविवाह अन्त्य गरौँ र बालिकाको अधिकारमा लगानी गरौैँ’ भन्ने विषयलाई प्राथमिकतामा राखेको छ । राष्ट्रसङ्घको...
बूढीगण्डकी बाढी प्रभावितलाई सहयोग गर्न रवि लामिछानेको अपिल
उनले बाढीको जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरे।...
सिरिङ्गे हिमालको एक किलोमिटर क्षेत्रमा पहिरो, खोला थुनिएर बुढीगण्डकीमा बाढी आएको आशंका
चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा प्रहरी टोली पुगेर घटनास्थलको निरीक्षण गरेको छ।...
रेखाको ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो ?’ सार्वजनिक
काठमाडौं । अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक...
आईसीसी लिग–२ : रोहितको शतकमा नेपालले क्यानडालाई दियो २ सय ३६ रनको लक्ष्य
काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई २ सय ३६ रनको लक्ष्य दिएको छ । ओमानको अल...
रोहितको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको लक्ष्य
२५ असोज, काठमाडौं । रोहित पौडेलको शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत भइरहेको ओडीआई शृङ्खलाको आफ्नो पहिलो खेलमा क्यानडालाई २३६ रनको...
रोहितको शतक र गुल्सनको आक्रामक ब्याटिङ, क्यानडाविरुद्ध नेपालको २३६ रनको लक्ष्य प्रस्तुत
आईसीसी पुरुष क्रिकेटविश्वकप लिग-२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपालले २३६ रनको लक्ष्य दिएको छ।...
सुदूरपश्चिम सरकारले बल्ल ल्यायो बजेट, प्रदेश सभामा प्रस्तुत हुँदै
अहिले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
दोहोरीगीत प्रतिष्ठान अध्यक्षमा निर्वाचित पशुपति भन्छन्- सबैलाई समेट्दै अपनत्वको वातावरण बनाउनु प्राथमिकता हुनेछ
पशुपतिले हरेक कलाकारले प्रतिष्ठानलाई आफ्नै संस्था ठान्ने वातावरण बनाउनु आफ्नो प्राथमिकता हुने पनि बताएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।