शैक्षिक संस्थाको विवादले मात्र विद्यार्थी स्वतः 'भ्रष्टाचारी' नठहरिने सर्वोच्च अदालतको फैसला (पूर्णपाठसहित)
काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण इजलासले शैक्षिक संस्था वा परीक्षा बोर्डको दर्ता, वैधानिकता वा अस्तित्वमा पछि विवाद उत्पन्न भएकै आधारमा त्यहाँ नियमित अध्ययन गरी...
सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने बाटो खुल्दै
सात वटै प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने गरी राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित हुने प्रक्रियामा अघि बढेको छ।
नियामक निकायविनै उद्योग अनुगमन गर्न खोजेको भन्दै रुपन्देही उद्योग संघको आपत्ति
१३ असोज, बुटवल । सम्बन्धित सरकारी नियामक निकायविनै उपभोक्ता हित संरक्षण मञ्चका एक पदाधिकारीले बुटवलमा मसला उद्योगको अनुगमन गर्न पाउनुपर्ने भन्दै विवाद गरेकोप्रति रुपन्देही...
केही विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठक विभिन्न विधेयक पेस गर्ने र सैद्धान्तिक छलफलपछि विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्दै बुधबारसम्मका लागि स्थगित भएको छ...
हिमालय एअरलाइन्स्को काठमाडौं–सांघाई–काठमाडौं सिधा उडान फेरि सुरू
सांघाईबाट उडान नम्बर 'एचनाइन ७८१' बिहान ४:३६ बजे प्रस्थान गरी नेपाली समयअनुसार बिहान ८:१३ बजे काठमाडौं अवतरण गरेको थियो।
अष्ट्रेलियाको ब्याज दर १५ वर्षकै उच्च
अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षकै उच्च बनाएको छ।...
गण्डकी मेडिकल कलेजका विद्यार्थीलाई कक्षा र परीक्षाबाट ननिकाल्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी मेडिकल कलेज (पोखरा) मा अध्ययनरत विद्यार्थीलाई कक्षा, छात्रावास (होस्टेल) तथा क्लिनिकल पोस्टिङबाट ननिकाल्न र परीक्षा फाराम भर्न अवरोध नगर्न...
पिपल्स डेन्टल कलेजमा नयाँ कार्यसमयलाई लिएर विवाद : चिकित्सकहरू आन्दोलित
काठमाडौँ। काठमाडौँस्थित पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारीहरूले सेवा सुविधा र श्रम अधिकारको माग राख्दै आन्दोलनको घोषणा गरेका छन्। कलेज व्यवस्थापनले...
भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा पराजुली निश्चित
संसदीय विशेष समिति सभापतिको लागि भोलि दिउँसो २ बजे निर्वाचन हुँदैछ ।
अष्ट्रेलियाको ब्याजदर १५ वर्षयताकै उच्च
मेलबर्न । अष्ट्रेलियाको केन्द्रीय बैङ्कले इनधको बढ्दो मूल्यबाट बढेको मुद्रास्फीति नियन्त्रण गर्न मङ्गलबार प्रमुख ब्याज दर १५ वर्षयताकै उच्च बनाएको छ । अष्ट्रेलियाको केन्द्रीय...
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न
राष्ट्रसङ्घीय बहसमा शान्ति, विकास, मानवअधिकार, संयुक्त राष्ट्रसङ्घीय सुधार र आगामी महासचिवको चयनलगायतका विभिन्न विषय समावेश भएको उनले बताए।...
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
१३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारमा जारी बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस, संघीय निजामती सेवा विधेयक लगायतका विषयमा...
अश्लील भिडियो देखाएर ब्ल्याकमेलिङ गरेको आरोपमा एक जना पक्राउ
सर्लाही । सर्लाहीमा अश्लील तस्बिर तथा भिडियोको सहारामा ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसबरिया गाउँपालिका–३ का शिवचरण...
झ्याल, जहाँ श्वास अडिएको छ!
बर्खासँगै झरी परिरहन्छ झरी पछिको आकाश बिस्तारै फाट्दै छन् चाँदी झैँ टल्कने बादलका भुवाहरू खुल्दै छ आकाश म प्रफुल्लित हुँदै नियाली रहन्छु।
मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसेको हो । मंगलबार जारी बैठकले सरकारका नियमित कामकारबाहीका...
एसियाली खेलकुद: व्यक्तिगत प्रदर्शनमा सुधारका बाबजुद नेपाली आर्चरी टोली पदकविहीन
काठमाडौँ। २० औँ एसियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोलीले सन्तोषजनक सुधारका बाबजुद पदकविहीन हुँदै आफ्नो चुनौती समाप्त गरेको छ। टोलीका प्रशिक्षक र खेलाडीहरूले...
संयुक्त राष्ट्रसङ्घीय ८१औँ महासभा समापन
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको छ । महासभाका अध्यक्ष खलिलुर रहमानले आफ्नो समापन मन्तव्यमा बहसमा १९४ प्रतिनिधिमण्डलले भाग लिएको...
मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती
मध्यपहाडका अधिकांश जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने लोकमार्ग अवरुद्ध हुँदा बिरामी र अशक्त झनै अप्ठ्यारोमा परेका छन्।...
सबै विश्वविद्यालयहरूलाई समेट्ने गरी ‘छाता ऐन’ ल्याउन आवश्यक : दुलाल
१३ असोज, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले नेपालका सबै विश्वविद्यालयहरूलाई समेट्ने गरी ‘छाता ऐन’ ल्याउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।...
बाढीले बगाएको गैँडा कसरा ल्याइने
शनिबार र आइतबार गएको बाढीले बगाएर सुस्ता पुगेको गैँडा उद्धार गरी कसरा ल्याउन लागिएको छ।
इसेवाले ल्यायो ‘बाइ नाउ, पे लेटर’ सेवा, २ लाखसम्म डिजिटल कर्जा
काठमाडौं । नेपालको डिजिटल वालेट क्षेत्रमा इसेवाले पहिलो पटक ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक गरेको छ । यस सेवामार्फत ग्राहकले इसेवा प्लेटफर्मबाट विद्युतीय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।