होण्डाको चाडपर्व अफर : नयाँ कार किन्दा १० लाखसम्म छुट
काठमाडौँ । होण्डाले चाडपर्व लक्षित ‘फेस्टिभ अफर–होण्डाको सफर’ योजना सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले बडादशैं,...
रसुवा बाढीपछि कस्ता वस्तुको आयात र माग बढेको छ?
तर विपत्तिपछि बजारको माग भने बढ्ने गर्छ। यसको प्रभाव भदौ १० को त्रिशूली भोटेकोशी हिमबाढीपछि पनि देखिएको छ।
धौलीगङ्गा जलविद्युत्काे बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ। एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेशन भारतबाट प्राप्त पत्रअनुसार आइतबार राति...
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टोयोटाको ३ करोड रुपैयाँ सहयोग
काठमाडौँ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (यूटीएस) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ । यूटीएसले...
युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने ट्रम्पको निर्णय
काठमाडाैँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई उन्नत प्याट्रियट हवाई प्रतिरक्षा मिसाइल उत्पादन गर्न अनुमति दिने अन्तिम निर्णय गरेको युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बताएका छन्।...
सीलाई ह्वाइट हाउसमा ट्रम्पको अभूतपूर्व स्वागतबारे के भन्छन् विश्लेषक ?
सीका लागि गरिएको भव्य स्वागतमा २१ तोपको सलामी, १०० फिट लामो रातो कार्पेट, २१ जनाको सम्मान गार्ड र दुईवटा बी–१ ल्यान्सर बमवर्षक विमानको उडान...
मार्दीखोलामा जलसतहले सतर्कता तह पार गर्यो, सप्तकोशीमा बाढीको जोखिम उच्च
काठमाडौँ। कास्कीस्थित मार्दीखोला र चतारास्थित सप्तकोशी नदीमा जलसतह बढेपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन...
जब ट्रम्पले सीकै सामुन्ने बाइडेनको मजाक उडाए…
मेरिकाको राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले ह्वाइट हाउस भ्रमणका क्रममा खुला रूपले हाँसेको कुरा अहिले चर्चामा छ ।
रास्वपा नेता कार्की र बेलायती कन्जरभेटिभ पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशकबीच भेटवार्ता
भेटमा नेपाल–बेलायतबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र दुई राजनीतिक दलबीच संवाद, सहकार्य तथा अनुभव आदानप्रदानका सम्भावनाबारे छलफल भएको थियो ।
तिनाउ नदीले जलसतह सतर्कताको तह पार गर्यो
बुटवल। रुपन्देहीको तिनाउ नदीले सतर्कताको तह पार गरेको छ। निरन्तर वर्षा भइरहेकाले नदीको जलसतह अझै बढ्दो क्रममा रहेको भन्दै बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता...
हाम्रो माइतीघर फिर्ता गरिदेऊ!
विद्यार्थी आन्दोलन होस् या शिक्षक आन्दोलन। मजदुर आन्दोलन होस् या डाक्टर आन्दोलन। कृषक आन्दोलन होस् या व्यापारी आन्दोलन। माइतीघर समयसँगै आन्दोलनको ‘पर्याय’ बन्न पुगेको...
भारतको धौलीगङ्गाको बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिने भएको छ।...
वर्षाले जनजीवन प्रभावित (LIVE UPDATES)
काठमाडौँ । मनसुनी र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । साथै बङ्गालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको...
कांग्रेस अधिवेशन : ताप्लेजुङमा पालिका र वडा अधिवेशन सकियो, प्रदेशसभा र प्रतिनिधिसभा अधिवेशन असोज १२ मा
नेपाली कांग्रेस ताप्लेजुङको वडा र पालिका अधिवेशन सम्पन्न भएको छ। वडामा सर्वसम्मत नेतृत्व चयन गरेको कांग्रेसले जिल्लाका नौमध्ये सात स्थानीय तहमा सर्वसम्मत र दुई...
डोनाल्ड ट्रम्पले सी जिनपिङलाई ह्वाइट हाउसका नवनिर्मित संरचना अवलोकन गराए
ओभल अफिसमा ९० मिनेट लामो औपचारिक वार्ता सकिएपछि ट्रम्पले सीलाई ह्वाइट हाउसको 'साउथ लन'तर्फ लगेका थिए। त्यहाँ नवनिर्मित ग्रेनाइटको हेलिप्याडमा अमेरिकी राष्ट्रपतिको हेलिकप्टर 'मरीन...
राष्ट्रपतिदेखि सांसदसम्म इन्द्रजात्रा अवलोकन गर्न वसन्तपुरमा, तस्बिरहरू
काठमाडौँ। शुक्रबार इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ। इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल,...
इन्द्रजात्राको रौनक: राष्ट्रपतिसहित विशिष्ट व्यक्तिहरू वसन्तपुरमा
काठमाडौँ । काठमाडौँमा इन्द्रजात्राको मुख्य दिनका अवसरमा वसन्तपुर दरबार क्षेत्रमा विभिन्न विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूको उपस्थिति रहेको छ। इन्द्रजात्रा अवलोकनका लागि राष्ट्रपति रामचन्द्र...
लगातारको वर्षाले बाढी प्रभावितलाई थपेको सास्ती
भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन् ।
अविरल वर्षाले रसुवा बाढी पीडितको जनजीवन थप कष्टकर
भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित भई अस्थायी संरचनामा बस्दै आएका परिवार निरन्तरको वर्षाबाट थप समस्यामा परेका छन्।...
प्रधानमन्त्रीको सम्बोधनमा हामीले दिएका सुझाव समेटिएको छ- कांग्रेस प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रधानमन्त्री बालेन शाहलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाउनुपर्ने विषयबारे पार्टीले दिएको सुझाव सम्बोधनमा समेटिएको बताएका छन्।
हिमालयन बैंक र स्मार्ट च्वाइस टेक्नोलोजीजबिच सम्झौता
काठमाडौँ । हिमालयन बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) बिच स्मार्टपे आईबीएफटी (अन्तरबैंक रकमान्तर) सेवा सञ्चालन तथा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ।...
ओझेलमा परेको महालक्ष्मी व्रतको आज आठौँ दिन
सोह्र दिन एकछाक चोखो भोजन गरौँ, तर विचारलाई पनि निर्मल राखौँ। श्रृंगार गरौँ, तर बोलीलाई पनि सुन्दर बनाऔँ। दीप बालौँ, तर कसैको आशा निभ्न...
वीरगञ्जमा अबदेखि वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गरिने
वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले नगरवासीलाई कर तिर्न सहज हुने गरी अब सम्बन्धित वडा कार्यालयबाटै मालपोत कर सङ्कलन गर्ने व्यवस्था लागू गरेको छ। महानगरपालिकाले जारी गरेको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।