कर्णाली शिवराजका खेलाडीलाई महानायक राजेश हमालको प्रेरणा
काठमाडौँ । नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजले आफ्ना खेलाडीहरूका लागि महानायक राजेश हमालसँग भेटघाट तथा साक्षात्कार कार्यक्रम आयोजना गरेको छ । बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजित कार्यक्रममा महानायक हमालले टोलीका खेलाडीहरूसँग अन्तरक्रिया
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →