एसियाडमा छनोट भएको पब्जी टोलीलाई हटाएकोमा सांसद काउचाको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले २०औँ एसियाली खेलकुद (एसियाड) का लागि छनोट भइसकेको नेपाली पब्जी इ–स्पोर्ट्स टोलीलाई राष्ट्रिय खेलकुद परिषद्ले सूचीबाट हटाएको...
अध्यक्ष ओलीसँग गुण्डुमा मुस्लिम अगुवाको भेट
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली मुस्लिम समुदायका अगुवाले भेटवार्ता गरेका छन् । अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा...
पैसाकै लागि गीत बनाएको भए हटाउने थिइँन : दुर्गेश
काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाले केही दिनअघि तीज गीत ‘बिच बिचमा २’ ल्याए । गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनको यो...
मान्छेको अमूल्य ज्यान केवल तथ्याङ्क र अङ्कमा सीमित नगर्न आग्रह
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की प्रमुख सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढी–पहिरोले पुर्याएको क्षति र नागरिकले भोग्नुपरेको सास्तीबारे संसद्को ध्यानाकर्षण गराएकी...
सांसद राईको प्रश्न : नेपालमा गाँजा खेती किन बन्द ?
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गाँजा खेती एउटा आर्थिक समृद्धिको बाटो भएको बताए।
अनलाइन व्यापार अनिवार्य दर्ता गर्न सरकारको ताकेता
उपभोक्ता ठगी तथा अनलाइन कारोबार सम्बन्धी गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारलाई थप पारदर्शी र व्यवस्थित बनाउन कडाइ थालेको हो ।
मकवानपुरमा स्कोर्पियो दुर्घटना : रजिस्ट्रार बडुकी पत्नीको मृत्यु
काठमाडौँ । मकवानपुरको भीमफेदीस्थित जुरिखेतमा मङ्गलबार बिहान भएको जिप दुर्घटनामा परेर घाइते भएकी लक्ष्मी बडुको मृत्यु भएको छ। उपचारका क्रममा काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा...
मन्त्रीलाई हेलिकप्टर पठाउने राज्यले नागरिकलाई राहत पठाउन सक्दैन- बासना थापा
नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले मन्त्रीका लागि हेलिकप्टरबाट उद्धार गर्ने राज्यले नागरिकलाई भने सामान्य राहतसम्म पनि पुर्याउन नसकेको भन्ने टिप्पणी गरेकी छन्।
प्रचण्ड र माधव नेपालको उपस्थितिमा नेकपा बागमती प्रदेशको एकता बैठक
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेश समितिको एकता बैठक बसिरहेको छ। बैठकमा पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपाललगायतका नेताहरूको...
प्रधानमन्त्रीलाई वर्षमानको सुझाव- मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्
पुनले भने, 'सभामुखमार्फत प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउँछु । आफ्ना मन्त्रीज्यूहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् ।'
के व्यायामले साँच्चै यौन जीवन सुधार्छ ?
यौन र शारीरिक व्यायाम कसरी एकअर्का जोडिएका छन् अनि व्यायामको प्रकार, समयले यसमा के–कस्तो असर पार्छ भन्नेबारे विज्ञहरूको मत निकै चाखलाग्दो छ । नियमित...
राइड सेयरिङका समस्याविरुद्ध चालकहरूको प्रदर्शन (तस्वीरहरू)
राइडर तथा चालकहरूको उचित हकहित, संरक्षण र न्यायपूर्ण भाडादरको माग गर्दै शान्तिपूर्ण आन्दोलन तथा विरोध कार्यक्रमहरू गरेका हुन्।
यी हुन् १० लाख र १ लाख करदाता प्रोत्साहन उपहार विजेता
१६ देखि ३१ साउनसम्म सामान खरिद गरेका करदातामध्येबाट १० लाख विजेता तुल पुडासैनी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ ।
प्यानोरामिक एरियल भ्यूमा प्राचिन पिम्बहाल (तस्बिरहरू)
केही समयअघि गरिएको पुनर्निर्माण पश्चात यो पोखरी झनै आकर्षक देखिएको छ।
फिफा अध्यक्षको योजनाको विरोध गर्दा कर्मचारी बर्खास्त
विश्व फुटबलको सर्वोच्च निकाय फिफाका प्रमुख कार्यसञ्चालन अधिकृत केभिन लामौरलाई पदबाट बर्खास्त गरिएको छ।
सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईं समूहद्वारा ९ सदस्यीय टोली घोषणा
काठमाडौँ । सरकार र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबिच वार्ताका लागि दुवै पक्षबाट वार्ता टोली गठन भएको...
करुणासँगको प्रेम स्वीकार्दै आकाश- हाम्रो ५ वर्ष, गन्नै नसकिने सुन्दर क्षणहरू
काठमाडौं । अभिनेता आकाश श्रेष्ठले अन्ततः अभिनेत्री तथा मोडल करुणा श्रेष्ठसँगको ‘प्रेम सम्बन्ध’लाई औपचारिकरुपमा स्वीकारेका छन् । अभिनेताले इन्स्टाग्राममा मंगलबार बिहान करुणासँगको रोमान्टिक फोटो...
प्याट्रियट छ, तर क्षेप्यास्त्र रित्तियो
रुससँगको युद्धमा युक्रेनको सबैभन्दा महत्त्वपूर्ण हवाई प्रतिरक्षा प्रणालीमध्ये एक अमेरिकी निर्मित ‘प्याट्रियट’ क्षेप्यास्त्र प्रणाली अहिले गम्भीर संकटमा परेको छ। युक्रेनसँग रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न...
कालीकोटमा उत्पादन हुने ४२० मेगावाट तिला-२ जलविद्युत् को लगानी सम्झौता सम्पन्न
तिला पावर कम्पनीद्वारा प्रवर्द्धित ४ सय २० मेगावाट क्षमताको तिला-२ जलविद्युत आयोजनाका लागि एभरेस्ट बैंक लिमिटेडको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थासँग लगानी सम्झौता...
दैलेखमा भाइरल ज्वरोको प्रकोप : सिंगो गाउँ नै बिरामी, स्वास्थ्यकर्मीको टोली जाँदै
८२ घरधुरी रहेको भाँडेका कम्तीमा १८ घरधुरीमा स्थानीय बिरामी परेको बताइएको छ।
मकवानपुर जिप दुर्घटना : बाँकी दुई जनालाई पनि उपचारका लागि काठमाडौं रिफर
मकवानपुरको भीमफेदीमा जिप दुर्घटनाका दुई जनालाई पनि उपचारका लागि काठमाडौं रिफर गरिएको छ।