THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 10 November 2026
SF
सेतोपाटी

अमेरिकी रक्षामन्त्री हेगसेथविरूद्ध महाभियोग प्रस्ताव पेस, पदमा कायम रहलान्?

ट्रम्पले महाभियोग प्रस्ताव अघि बढे पनि आफू हेगसेथको साथमा रहने बताएका छन्।

२५ करोड खर्चिँदा पनि बनेन सडक, चार वर्षदेखि अलपत्र

दुई वर्षमा कालोपत्र सक्नेगरी निर्माण थालिएको बागलुङको एक रणनीतिक सडक चार वर्षमा पनि सकिएको छैन।...

बर्दियामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

२४ कात्तिक, बर्दिया । बढैयातालमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गम्भीर...

गुप्तचर प्रमुख बोकेको रुसी सैन्य विमान किन उत्रियो इजरायल ? 

इरानसँगको युद्धका बीच रुस र इजरायलबीचको सम्बन्ध धेरैजसो जटिल रहँदै आएको छ।

सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर जनकपुरका कप्तान हरमीत सिंहलाई फिल्डिङको निम्तो दिएका छन्।

बजेट कार्यान्वयनमा झनै दयनीय प्रदेश सरकार

खासगरी पूँजीगत खर्चले गति लिन नसक्दा पहिलो त्रैमासिक अवधिमा संघ सरकारको खर्च दयनीय छ । संघ सरकारको यस्तै प्रवृत्तिबाट पाठ सिक्न नसकेका प्रदेश सरकारले...

यसकारण राजीवलाई प्रधानमन्त्री बन्नबाट रोक्न चाहन्थिन् सोनिया

भारतको प्रमुख विपक्षी दल कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्ना पति राजीव गान्धी प्रधानमन्त्री बनेको आफूले चाहना नराखेको खुलासा गरेकी छन्।...

राप्ती नदीमा डुबेर एक बालकको मृत्यु

२४ कात्तिक, घोराही । राप्ती नदीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी खडकसिंह डाँगीका ६ वर्षीय छोरा...

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले...

जनकपुरविरुद्ध टस जितेर सुदूरपश्चिमले पहिला ब्याटिङ रोज्यो

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा मगंलबार हुने खेलमा सुदूरपश्चिमले टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रय क्रिकेट मैदानमा जनकपुर बोल्ट्ससँगको...

SF

मोटरसाइकल दुर्घटनामा १६ वर्षीय किशोरको मृत्यु

मोटरसाइकल चालक कोहलपुर–९ कै २० वर्षीय दीक्षित श्रेष्ठ गम्भीर घाइते भएका छन्।

SF

बजार बढ्यो, अग्नि नियन्त्रणको पूर्वाधार उस्तै

‘आगो निभाउन दमकल पुग्नु मात्रै पर्याप्त हुँदैन, घटनास्थल नजिकै पर्याप्त पानी उपलब्ध हुनु पनि उत्तिकै आवश्यक हुन्छ,’ ढकालले भने।

SF

६ वर्षीय बालकको राप्ती नदीमा डुबेर मृत्यु

एनपीएल खेल्न आएका डेभिड वार्नर फर्किए

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर स्वदेश फर्किएका छन् । काठमाण्डु...

उदयपुरमा माइक्रो बस सडकबाट १५ मिटर तल खस्यो, चालकसहित १० घाइते

उदयपुरको त्रियुगा नगरपालिका-१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा आज दिउँसो माइक्रो बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।...

पर्यटकीय सिजन सुरु भएसँगै जुरमुरायो पर्वतीय सङ्ग्रहालय

कास्की । पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको छ। पर्यटकीय याम सुरु भएसँगै सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयकी कार्यकारी...

दुई वर्षमा सक्नुपर्ने सडक चार वर्षमा पनि सकिएन

बागलुङ । बागलुङमा दुई वर्षभित्र कालोपत्र सक्नेगरी निर्माण थालिएको एक रणनैतिक सडक चार वर्ष बितिसक्दा पनि सम्पन्न भएको छैन। सडक डिभिजन कार्यालय बागलुङका अनुसार...

पाकिस्तानले नेपाललाई दियो २७६ रनको लक्ष्य

ओमानमा जारी यु-१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानले नेपाललाई जितको लागि २७६ रनको विशाल लक्ष्य दिएको छ।...

मुख गन्हाउने समस्याले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी सजिला उपाय

काठमाडौँ । मुखबाट आउने दुर्गन्धले कुराकानी गर्न र दैनिक जीवनमा धेरैलाई अप्ठ्यारोमा पार्ने गर्छ। कतिपय अवस्थामा दैनिक ब्रस गर्दा पनि यो समस्या रहिरहन्छ। दाँतमा...

घरमा कमिलाले सतायो ? भगाउन अपनाउनुहोस् यी ५ सजिला घरेलु उपाय

काठमाडौँ । गर्मीयाम होस् या जाडो, घरको भान्सा, बार्दली र भित्तामा कमिला देखिनु सामान्य हो। कतिपय अवस्थामा यिनीहरू हूलका हूल आएर खानेकुरासम्मै पुग्ने गर्छन्।...

SF

कोपमा परराष्ट्रमन्त्री खनाल– विश्व समुदायले सवा अर्ब मानिसको मुद्दा नबुझेकोमा म अचम्भित छु

नेपाल, भुटान र किर्गिस्तानले हिमाल र जलवायु परिवर्तनलाई सम्मेलनको छुट्टै औपचारिक एजेन्डा बनाउन प्रस्ताव गरेका थिए। तर सम्मेलनले उक्त प्रस्ताव जस्ताको तस्तै स्वीकार गरेन।

'आज पनि छाती ठोकेर भन्छु– म यहाँ राजनीति गर्न आएकी होइन'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना पुराना भिडियोहरूलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको आलोचनाप्रति कडा आपत्ति जनाएकी छन्...

अफगानिस्तानसँग क्रिकेट सम्बन्ध सीमित गर्ने स्कटल्यान्डको निर्णय

काठमाडौँ । क्रिकेट स्कटल्यान्डले अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) सँगको क्रिकेट सम्बन्ध सीमित गर्ने निर्णय गरेको छ । अफगानिस्तानमा तालिबान शासनले महिला तथा बालिकामाथि लगाएका...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

१० जिल्लाबाट ११० जुवाडे पक्राउ, साढे १३ लाख बरामद

तिहारको मौका पारेर देशका विभिन्न १० जिल्लामा जुवातास तथा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ११० जनालाई पक्राउ गरेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।