डट्स ईस्पोर्ट्सलाई पीएमएनसी फल सिजनको उपाधि
७ भदौ, काठमाडौं । ईस्पोर्ट्स एसोसिएसन अफ नेपाल (ईशान) र पब्जी मोबाइलको संयुक्त आयोजनामा सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिप (पीएमएनसी) फल सिजनको उपाधि डट्स ईस्पोर्ट्सले जितेको छ । विजेता टोलीले पुरस्कार स्वरूप ४०० अमेरिकी डलर प्राप्त गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को स्वीकृत कार्यक्रमअन्तर्गत देशभरबाट छनोट भएका १६ टोलीले दशरथ रंगशालास्थित कभर्ड हलमा भदौ ६...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →