प्रधानमन्त्री बालेनले अन्तर्राष्ट्रिय समुदायमा जलवायु न्यायको कुरा उठाउनै पर्छ
नेपालले यतिबेला असाधारण प्राकृतिक विपद्को सामना गरिरहेको छ । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएको छ । नेपालले भोगिरहेको आजको यो संकटलाई केवल प्राकृतिक विपद्का रूपमा बुझ्नु पर्याप्त हुँदैन
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →