हिमालले बारम्बार दिइरहेको छ चेतावनी
काठमाडौँ । हिमाललाई नेपालले केवल प्राकृतिक सम्पदा वा पर्यटकीय आकर्षणका रूपमा हेर्दै आएको छैन, हिमाल नेपालको सभ्यता, नदी, कृषि, जलविद्युत्, संस्कृति र जीवनको आधार...
प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने, राष्ट्र बैंकद्वारा निर्देशिका संशोधन
काठमाडौँ। नेपाल राष्ट्र बैंकले बुधबारको भयानक बाढी तथा डुबानबाट प्रभावित नागरिकहरूको सहयोगका लागि 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष' र 'प्रधानमन्त्री राहत कोष' मा गरिने...
LIVE UPDATES : विपद्मा सबै दल एकै ठाउँमा, राहत तथा उद्धार कार्य जारी
काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...
गाजाको युद्धविराम नाजुक
काठमाडाैँ। गाजामा जारी युद्धविराम नाजुक अवस्थामा रहेको तथा कब्जामा रहेको वेस्ट ब्याङ्कमा हिंसा र तनाव बढ्दै गएको भन्दै संयुक्त राष्ट्रसङ्घले गम्भीर चिन्ता व्यक्त गरेको...
यूएईका ब्याटर खानमाथि १५ महिनाको प्रतिबन्ध
संयुक्त अरब इमिरेट्स (यूएई) का ब्याटर आसिफ खानलाई प्रतिबन्धित औषधिको प्रयोग गरेको अभियोगमा १५ महिनाको प्रतिबन्ध लगाइएको छ।
गोसाइँकुण्डबाट काठमाडौं फर्कंदा वैकल्पिक मार्ग प्रयोग गर्न पर्यटन मन्त्रालयको आग्रह
पर्यटन मन्त्रालयका अनुसार गोसाइँकुण्ड-दुप्चेश्वर-काठमाडौं हुँदै वैकल्पिक मार्गबाट फर्कन सकिने छ ।
चीनको चेतावनी: नेपालतर्फ नदी थुनिएर नयाँ ताल बन्यो, जुनसुकै बेला फेरि बाढी आउन सक्छ
रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको विपद्पछि जोखिम अझै नटरेको र नेपालतर्फ बनेको नयाँ ताल फुट्न सक्ने भन्दै चीनको जलस्रोत मन्त्रालयले उच्च सतर्कताको चेतावनी दिएको...
रसुवा–नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत कैलालीका ३९ जना बेपत्ता
धनगढी । रोजगारीका सिलसिलामा रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजना तथा निर्माण कम्पनीमा कार्यरत कैलालीका ३९ जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा ३८ पुरुष...
बट्टार र त्रिशूली बजारमा पनि पठाइयो बिजुली
भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा सुरू भएको छ।
नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर करिब एक सय चिनियाँ नागरिक बेपत्ता भएको चीनको विदेश मन्त्रालयले जनाएको छ। चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले...
विपदमा सहयोगी हात बढाउँदै कलाकारहरू
कलाकारहरूले आर्थिक सहयोगसँगै उद्धार, राहत र पुनःस्थापनाका लागि आ-आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरिरहेका छन्।
उद्धारका लागि १२ वटा समन्वय टोली, जिम्मेवारीसहित तोकिए सम्पर्क व्यक्ति
सञ्चार सेवा तत्काल सञ्चालन गर्ने जिम्मेवारी दिइएको टोलीको नेतृत्व सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरीले गरेका छन्।
बाढीपछिको सेयर बजार : निर्जीवन बीमामा भारी असर
११ भदौ, काठमाडौं । बिहीबार पनि सेयर बजारमा निर्जीवन बीमामा भारी गिरावट आएको छ । अघिल्लो दिन यहीं समूह सबैभन्दा धेरै घटेकोमा आज पनि...
व्यवसायी दिपा सिम्खडाले गरिन् २५ लाख रूपैयाँ बराबरको कपडा निःशुल्क दिने घोषणा
आफू व्यवसायीका रूपमा मात्र नभइ यो देशको छोरीका रूपमा विपत्तिको समयमा आफ्नो कर्तव्य पूरा गर्न चाहेको बताएकी छन्।
बाढी पीडितलाई कुमारी बैंकको ३ करोड ३९ लाखको सहयोग
कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड ३९ लाख रुपैयाँ बराबरको...
पोखरा महानगरले बाढी प्रभावितका लागि ४५ लाख सहयोग गर्ने
पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढी प्रभावितका लागि रु ४५ लाख सहयोग प्रदान गरेको छ।
भीषण बाढीपछि नुवाकोटको देवीघाट (तस्बिरहरू)
नुवाकोटको विदुर नगरपालिका-१० देवीघाट बजार बिहान सन्नाटा छ। त्यहाँका घरहरू भीषण बाढीको साक्षी बनेर उभिएका छन्।
अमेरिकी हतियार बिक्रीमा उत्तर कोरियाको चेतावनी
काठमाडाैँ। अमेरिकाले दक्षिण कोरियालाई क्षेप्यास्त्र बिक्री गर्ने तथा उत्तर कोरियामा मानवअधिकार र सूचना प्रवाहसम्बन्धी कार्यक्रमलाई आर्थिक सहयोग गर्ने योजना अघि बढाएपछि प्योङयाङले त्यसको ‘शक्तिशाली...
गैरआवासीय नेपाली संघले बाढीपीडितलाई ५ करोड सहयोग गर्ने
संघको आकस्मिक बैठकले अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा रसुवा बाढी प्रभावितका लागि राहत तथा उद्धार मूल समिति गठन गर्ने निर्णय गरेको छ ।
बेपत्ता पत्रकार र पत्रकार परिवारको खोजी गर्न महासंघको माग
विज्ञप्तिमा समाचार संकलनका लागि केरुङ हुँदै तिब्बततर्फ गएका महासंघका पूर्वकेन्द्रीय सदस्य टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको खबर परिवारबाट प्राप्त भएको उल्लेख छ ।
लगातार पाँचौं दिन पनि घट्यो नेप्से, कारोबार रकममा पनि कमी
बिहीबार १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ वटाको घटेको छ। यस्तै, १५ कम्पनी स्थिर छन्।
सिआईए प्रमुखले रूस गएर नेटो सदस्यमाथि आक्रमण नगर्न दिए चेतावनी
र्याटक्लिफले मंगलबार सुटुक्कै मस्को भ्रमण गरे भनेर विभिन्न अमेरिकी मिडियाले विमान ट्र्याकिङ गरेर समाचार लेखेका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।