रोहिंग्या नरसंहारबारे म्यानमारविरुद्ध ऐतिहासिक फैसला सुनाउँदै अन्तर्राष्ट्रिय अदालत
हेग । म्यानमारमा रोहिंग्या मुस्लिम समुदायमाथि भएको सामूहिक हिंसा र नरसंहारसम्बन्धी मुद्दामा संयुक्त राष्ट्रसंघको सर्वोच्च अदालतले बिहीबार ऐतिहासिक फैसला सुनाउने भएको छ। गाम्बियाले सन् २०१९ मा म्यानमारविरुद्ध दायर गरेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे) ले फैसला
सारांश लम्बाइ: ~35 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →