स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी
काठमाडौं । राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यसहित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य बीमा ऐन संशोधनको...
नेकपा (नयाँ बहुमत) ले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने
काठमाडौँ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नयाँ बहुमत) ले सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्ने भएको छ। नेकपा बहुमत र नेकपा जनपक्षबिच एकता...
१०औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित
सुर्खेत । पुरुष क्रिकेट प्रतियोगितामा कर्णालीले पहिलो जीत निकालेको छ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार कालुञ्चोक मैदानमा जारी प्रतियोगितामा पहिलो जित निकालेको...
स्थानीय तह निर्वाचनका लागि देशभर मतदान स्थल पुनरावलोकन गरिने
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि देशभरका मतदान स्थल पुनरावलोकन गर्ने भएको छ । त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न आयोगले...
पूजा, सुशील र कविताको अभिनय रहने 'एक्का ३' को शुभमुहूर्त
फिल्ममा पूजा शर्मा, सुशील श्रेष्ठ र कविता नेपाली मुख्य भूमिकामा देखिनेछन्।
साबा च्याम्पियनसिपमा नेपालको पहिलो खेल भारतसँग
१० मंसिर, काठमाडौं । भारतको चेन्नईमा आयोजना हुने सातौं साबा च्याम्पियनसिप बास्केटबलमा नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीले पहिलो खेल भारतसँग खेल्ने भएको छ ।...
विद्यालय पाठ्यक्रममा कृत्रिम बौद्धिकता र जीवनोपयोगी सीप समेटिने
विद्यालय तहको पाठ्यक्रममा सीपमा आधारित शिक्षा, कृत्रिम बौद्धिकता, सूचना प्रविधि र जीवनोपयोगी शिक्षालाई प्राथमिकता दिइने भएको छ।...
करिब ५ किलो गाँजासहित विमानस्थलबाट एक भारतीय पक्राउ
१० मंसिर, काठमाडौं । करिब पाँच किलो थाई गाँजासहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको केरला मुलरिया...
विश्व दिगो यातायात दिवस आज, दिगो विकासमा यातायातको महत्त्वमा जोड
विश्व दिगो यातायात दिवस आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ मनाइँदैछ।
बाढी पहिरोको तीन महिनापछि त्रिशूलीमा तीन वटा पुल निर्माणका लागि टेन्डर आह्वान गरिँदै
काठमाडौँ । बाढी पहिरोका कारण क्षतिग्रस्त बनेका तीन वटा पक्की पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिततासहित निर्णयको...
निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री शाह
अवसरले मात्र लगानीकर्तालाई आकर्षित गर्न नसक्ने भन्दै उनले लगानीकर्तालाई आवश्यकपर्ने आत्मविश्वास, नीतिगत स्थिरता र पारदर्शीताका क्षेत्रमा वर्तमान सरकारले काम गरिरहेको जानकारी गराए।...
पुरुष फुटबलमा लिग चरणबाटै बाहिरियो कर्णाली
१० मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा सहआयोजक कर्णाली प्रदेश लिग चरणबाटै बाहिरिएको छ। बिहीबार भएको खेलमा गण्डकी प्रदेशसँग ५–० गोलले पराजित...
टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण (तस्वीरहरू)
काठमाडौंको टेकुस्थित बायो ग्यास प्लान्टको उत्पादन परीक्षण सुरु गरिएको छ ।
इलामको पशुपतिनगरबाट १६ लाख बढीको सामान बरामद
१० मंसिर, काठमाडौं । इलामको पशुपतिनगरबाट सशस्त्र प्रहरी बलले साढे १६ लाख रुपैयाँभन्दा बढीको अवैध सामान र केही चौपाय नियन्त्रणमा लिएको छ । सशस्त्र...
पूर्वमुख्यसचिव अर्याल भारतबाट पक्राउ
काठमाडौँ । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार उनलाई प्रहरीले भारतबाट पक्राउ गरेको हो । मलेसियामा कामदार पठाउँदा अवैध...
दशौं राष्ट्रिय खेलकुद : पुरूष फुटबलमा आयोजक कर्णाली बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सह–आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ।
एनपीएलको चमक, ग्रासरुट क्रिकेटको कमजोर जग
नेपाल प्रिमियर लिग (एनपीएल) ले घरेलु क्रिकेटमा नयाँ आकर्षण थपेको छ। तर एनपीएलको यो चमकसँगै नेपाली क्रिकेटको अर्को पाटो भने अझै कमजोर छ- घरेलु...
इरानका नेता जन्मदर बढाउन चाहन्छन्, तर कमजोर अर्थतन्त्र बाधक बन्दैछ
तेहरान । इरानले घट्दो जनसंख्याबाट बच्न युवाहरूलाई विवाह गर्न र बच्चा जन्माउन प्रोत्साहित गर्नुपर्ने सर्वोच्च नेता मोज्तबा खामेनीले बताएका छन् । ९ करोड ३०...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।