THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 25 August 2026
अनलाइनखबर

एनसेल र मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श

९ भदौ, काठमाडौं । एनसेल र नेपाल मेडिसिटी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवालाई सहज र किफायती बनाउने उद्देश्यका साथ एनसेलका ग्राहकहरूलाई निःशुल्क चिकित्सक परामर्श सेवा...

रास्वपा विधानबाट संसदीय दलको नेता पदमुक्तसम्बन्धी व्यवस्था नहट्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको विधान संशोधन कार्यदलले बनाएको उपसमितिले भोलिसम्म मस्यौदा प्रतिवेदन बुझाउने भएको छ । भदौ ३ गते बसेको संसदीय...

एनभिडियासँगको सम्झौतापछि स्पेसएक्सको सेयर बढ्यो, अब अन्तरिक्षमै एआई पूर्वाधार

९ भदौ, काठमाडौँ । विश्वकै अग्रणी अन्तरिक्ष कम्पनी स्पेसएक्सले आफ्नो एआई प्रणाली ग्रोकलाई थप शक्तिशाली बनाउन चिप निर्माता कम्पनी एनभिडियाको नयाँ पुस्ताको ‘भेरा रुबिन’...

बागमतीमा सत्ता साझेदार दलबीच ६ बुँदे सहमति, प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने सहमति भएको छ। उक्त कार्यक्रम ७ दिनभित्र तयार गर्न ७ सदस्यीय समिति गठन गरिएको छ।...

मेडिकल काउन्सिलमा दीर्घकालीन सुधारको जग बसाल्ने प्रयास

यी सुधारहरूलाई निरन्तरता दिन, कार्यान्वयनमा प्रभावकारिता सुनिश्चित गर्न र राजनीतिक तथा संस्थागत स्थायित्व कायम राख्न काउन्सिलभित्रको सामूहिक प्रतिबद्धता अपरिहार्य छ।

सम्पदाबाट समृद्धितर्फ : भक्तपुरमा नयाँ अभ्यास

पछिल्लो समय यिनै सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोडेर स्थानीय समुदायको आयआर्जनको माध्यम बनाउने बहस सुरु भएको छ।...

चाँगुनारायणको कलश यात्रा वसन्तपुरमा, तस्बिरहरू

काठमाडौँ। साउन शुक्ल द्वादशीका दिन भक्तपुरस्थित चाँगुनारायण भगवानलाई बद्रीनारायणका रूपमा विशेष पूजा गरी कलश यात्रासहित वसन्तपुर ल्याइएको छ। चाँगुनारायण मन्दिरबाट सुरु भएको यात्रामा लक्ष्मी,...

बागमतीका मुख्यमन्त्रीद्वारा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले संसद्‌मा विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका छन् । उनले मंगलबार साँझ बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री थापाले...

मधेसवादी दललाई सरकार बाहिर राख्न कांग्रेस, एमाले र नेकपा एकमत

काठमाडौँ । प्रदेश सरकारमा कांग्रेस–एमाले गठबन्धन भत्किएपछि त्यसको प्रभाव ६ वटा प्रदेशमा परेको छ । मधेसमा भने अहिले पनि नेपाली कांग्रेस, नेकपा एमाले र...

नाडा अटो शोमा सार्वजनिक भयो फराइजन ईभी भ्यान

९ भदौ, काठमाडौं । नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको छ। नेपालका लागि आधिकारिक विक्रेता शशीला मोटर्स प्रालिले ल्याएको उक्त भ्यानमा...

एमाले कार्यदल प्रतिवेदन : विशेष महाधिवेशनको मागलाई अनुशासनहीन भन्न मिल्दैन

नेकपा एमाले पुनर्गठन सुझाव कार्यदलको प्रतिवेदनले पार्टीभित्र विशेष महाधिवेशनको माग उठ्नुलाई अराजकता र अनुशासनहीन भन्न नमिल्ने तर्क गरेको छ ।

SF

बागमतीमा एमाले, नेकपा र राप्रपाबीच ६ बुँदे सहमति

बागमती प्रदेशमा सत्ता साझेदार ३ दलबीच ६ बुँदे सहमति भएको छ।

SF

बसन्त हत्या प्रकरण– न्याय माग्दै घोराहीमा प्रदर्शन

नाडा अटो शोमा सार्वजनिक भयो हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच

९ भदौ, काठमाडौं । नाडा अटो शोको पहिलो दिन मंगलबार हाइगरको भी सिरिज प्रिमियम विद्युतीय कोच सार्वजनिक गरिएको छ। नेपालका लागि हाइगर बस कम्पनी...

बागमती प्रदेश सभा बैठक सुरु

काठमाडाैँ । बागमती प्रदेश सभा बैठक सुरु भएकाे छ। मंगलबार अपराह्न ४ बजेका लागि बाेलाइएकाे बैठक दुई घण्टा ढिलाेगरी सुरु भएकाे हाे। आजकाे बैठकमा...

कंगनाले रामदेवसहितलाई किन भनिन् मलाई ज्ञान नदेऊ ?

बीजेपी सांसद तथा अभिनेत्री कंगना रनौतले अभिनेता आशुतोष राणा, सोनू सूद, अभिनेत्री तापसी पन्नू, राखी सावंत र योग गुरु रामदेवमाथि कडा टिप्पणी गरेकी छिन्।

बागमतीमा ८ मन्त्रालय कायम गरी दलहरूबीच भागबन्डाको समझदारी

बागमती प्रदेश सरकारमा गठबन्धन दलहरूबीच ८ वटा मन्त्रालय नबढाइ भागबन्डा गर्ने समझदारी भएको छ।

संस्थापन पक्षको गतिविधि रोक्न माग गर्दै देउवाले दायर गरेको रिटमा के छ ? (पूर्णपाठ)

काठमाडौँ। नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद पुनः सर्वोच्च अदालत पुगेको छ । निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाका वारेस दीपक खड्काले साेमबार (भदौ ८ गते) सर्वोच्च...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

गोठालाको चौरमा पर्यटकको पाइला!

वर्षायाम सुरु भएपछि यहाँ अस्थायी गोठ बस्छन्। छिना, महतगाउँ, भण्डारीबाडा, सिंगाचौर र ढाणथपलालगायत क्षेत्रबाट पशुवस्तु चराउन ल्याइन्छ। करिब तीन महिना चौर नै गोठालाको घरजस्तै...

हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी मिलको पालो : २७ वर्षपछि पुनः सञ्चालन तयारी तीव्र

काठमाडौँ । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियानअन्तर्गत हेटौँडा कपडा उद्योगपछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ...

कार्यकर्ताको मनोबल उठाउन एमाले कार्यदलको ६ सुझाव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले तयार पारेको पुनर्गठन प्रतिवेदनले कार्यकर्ताहरूको मनोबल उकास्न ६ वटा सुझावसहितको प्रतिवेदन तयार पारेको छ।

विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउँछौँ : अध्यक्ष केसी

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. खड्ग केसीले विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी र प्रविधिमैत्री बनाउने बताएका छन्। उच्च शिक्षाका लागि आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै...

घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।...

पोखरा–दुबई उडानलाई दीगो बनाउने प्रयास

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ। उडानलाई निरन्तरता दिलाउनका लागि अहिले हवाई...

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।