भारी वर्षाको जोखिमसँगै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा रहन मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभाग...
लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा छः अर्थमन्त्री डा वाग्ले
काठमाडौँ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् । नेपाल घरेलु...
बागमतीमा ओएन्डएम टुंगियो, तर भएन सचिव व्यवस्थापन
हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक खर्च घटाउने भन्दै १४ वटा मन्त्रालयलाई गाभेर ८ वटामा झारेको चार महिना बितिसक्दा पनि प्रशासनिक संरचना भने अझै...
बागलुङमा डेङ्गु खोज तथा नष्ट अभियान
बागलुङ । बागलुङ बजार क्षेत्रमा दिनप्रति दिन डेङ्गु संक्रमितको संख्या बढेपछि खोज तथा नष्ट अभियान चलाइएको छ । दुई महिनाको अवधिमा करिब १६ सय...
चिनियाँ राष्ट्रपति सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने
न्युयोर्क । चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई विमानस्थलमै पुगेर स्वागत गर्नेछन् । सामान्यतया विदेशी नेतालाई ह्वाइट हाउसमा...
कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषिमन्त्रीबीच मल आपूर्तिबारे छलफल
आगामी सिजनमा देशभरि रासायनिक मल अभाव हुन नदिन बेलैमा आवश्यक तयारी गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको छ ।
बाढीको पूर्वानुमान अब ५ दिनअघि, आकस्मिक बाढीको जोखिम ४८ घण्टाअघि नै
काठमाडौँ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले प्रमुख नदीहरूमा बाढीको पूर्वानुमान अवधि तीन दिनबाट बढाएर पाँच दिन पुर्याएको छ। त्यस्तै, नेपालभरका स–साना नदी...
सुरक्षा निकायको नाम र पोशाकसँग मिल्दोजुल्दो संस्था दर्ता गराउन गृहको रोक
७ असोज, काठमाडौं । सरकारले सुरक्षा निकायको नाम, पोशाक, संकेत, चिन्ह वा कार्यक्षेत्रसँग मिल्दोजुल्दो बनाएर संस्था दर्ता गराउन रोक लगाएको छ । गृह मन्त्रालयले...
सिबिफिन र एनबिआईले असोज २३ मा युवा उद्यमशीलता सम्मेलन गर्दै
नेपाल बिजनेस इन्ष्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले दिगो आर्थिक विकासका लागि युवालाई उत्पादन र रोजगारीसँग जोड्नुपर्ने बताए।
फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।...
नेपाली कामदारलाई तलब फिर्ता गराउने सिड्नीको कम्पनीलाई पौने दुई लाख डलर जरिबाना
अदालतको विवरणअनुसार, सुरुका १० हप्तासम्म कुनै तलब नपाएकी उनलाई पछि सञ्चालक खरेलसँग सम्बन्धित खातामा पैसा जम्मा गर्न लगाइएको थियो।
टिग्रेमा तनाव बढेपछि इथियोपियन एयरलाइन्सका उडान रद्द
७ असोज, अदिस अबाबा (रासस/एपी)। सङ्घीय र क्षेत्रीय सेनाबीच लडाइँ चर्कने आशङ्काबीच, सरकारी स्वामित्वको इथियोपियन एयरलाइन्सले बुधबार बिहान अशान्त उत्तरी क्षेत्र टिग्रेका लागि हुने...
इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ जना बेपत्ता
राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका अनुसार दुर्घटनामा अझै ११५ जना बेपत्ता छन् भने १०८ जनाको उद्धार गरिएको छ ।
कर्जा माग सुस्तिँदा बैंकिङ क्षेत्रमा दबाब, 'अर्थतन्त्र तंग्रिए बैंक पनि सुधारिन्छ'
बैंकहरूले सकारेको गैर बैंकिङ सम्पत्ति जोड्दा यस्तो अनुपात करिब ६.८२ प्रतिशतसम्म पुग्ने देखाइएको छ।
७१ वर्षीया इजरायली दृष्टिविहीन पर्यटकको पदयात्रा अनुभव- नेपालको प्रकृति मेरो थेरापी
इजरायली सेना र गाजा क्षेत्रमा ‘मनोवैज्ञानिक थेरापिस्ट’ का रूपमा लामो समय काम गरेकी शाचारले आफ्नो ७०औं जन्मदिन गत वर्ष अन्नपूर्ण सर्किटको पदयात्रा गर्दै मनाएकी...
हाम्रो आन्दोलन र पार्टीको अवस्था ठिकठाक छैन, सत्य स्वीकार गरेर नयाँ मार्गचित्र बनाऔँ: सुहाङ नेम्वाङ
इन्द्रजात्राको अवसरमा वसन्तपुरमा लाखेसहितका विभिन्न नाच, तस्बिरहरू
काठमाडौँ । वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विभिन्न नाच निकालिएका छन्। बुधबार लाखे नाच, पुलुकुसी नाच, हल्चोक आकाश भैरवको नाच निकालिएकाे हाे।
यस्ता छन् कर्णाली मन्त्रिपरिषद्का तीन निर्णय
कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश सचिवमा डा. चन्द्रप्रसाद रिसाललाई कामकाजमा खटाउनेसहित तीन वटा निर्णय गरेको छ ।
विपद्मा सतर्क रहन कोशी सरकारको आह्वान, पूर्वतयारी चुस्त पारिएको दाबी
विराटनगर। जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशसहित देशका विभिन्न भू–भागमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना औँल्याउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै कोशी...
न्युयोर्क पुगे प्रधानमन्त्री शाह, महासभामा भोलि सम्बोधन गर्ने
संयुक्त राष्ट्रसङ्घको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजको उडानमार्फत त्यसतर्फ प्रस्थान गरेका थिए।...
सिड्नीका सार्वजनिक स्थानमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध
९ असोज, काठमाडौं । अस्ट्रेलियाको सिड्नी नगर परिषद्ले आफ्नो स्वामित्वमा रहेका सार्वजनिक स्थानहरूमा स्मार्ट चस्मा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। व्यक्तिगत गोपनीयताको सुरक्षा र...
मासु उद्योगमा काम गर्ने ८८ विदेशीको व्यावसायिक भिसा रद्द, देश निकालाको प्रक्रिया सुरु
उनीहरूले एउटा कम्पनीको नाममा व्यावसायिक भिसा लिएर नेपाल प्रवेश गरे पनि भिसाको उद्देश्यअनुसारको काम नगरेको पाइएको हो।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।