THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 24 September 2026
रातोपाटी

नेपालकै ठुलो मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ आयाेजना हुने

काठमाडौँ । नेपालमा व्यावसायिक कम्ब्याट स्पोट्र्स अर्थात् मार्सल आर्ट्सलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित मुवाथाई प्रतियोगिता ‘फ्युजन फाइट च्याप्टर–१’ आयोजना हुने भएको छ । फ्युजन...

केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा शिक्षाविद् प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेता प्रस्तावित

एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको वरिष्ठ नेता बनाउने भएको छ ।

ताप्लेजुङको दोभान बजारमा आ*गलागी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा आगलागी भएको छ।

इन्द्रजात्राका सम्पूर्ण गतिविधि र रथयात्राको रुट अब मोबाइल एपमै

काठमाडौँ । काठमाडौँमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब मोबाइल एपमार्फत हेर्न र जानकारी लिन सकिने भएको छ। काठमाडौँ महानगरपालिका र...

SF

पदोन्नतिको मूल्य!

जब हेमराज कार्यालय प्रमुखको क्याबिनमा पुगे, हाकिमले उसलाई खाउँला जस्तो आँखाले हेरिरहेका थिए। हेमराज एउटा अपराधी जस्तै शिर निहुराएर हाकिमको अगाडि चुपचाप उभिरहेको थियो।

एमाले स्थायी कमिटीमा काे–काे समेटिए ?

काठमाडौँ। नेकपा एमालेले पूर्वउपाध्यक्ष ईश्वर पोखरेललाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पोखरेलसहित पूर्वउपमहासचिव प्रदीप ज्ञवाली, पूर्वसभामुख देवराज घिमिरे,...

राजदूतको संसदीय सुनुवाइ दसैँअघि नै सक्ने तयारी

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशका लागि सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ दसैँअघि नै सक्ने गरी प्रक्रिया अघि बढाएको...

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

बाढीका कारण सम्भाव्य जोखिमी न्यूनीकरणका लागि मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा आवश्यक सतर्कताका लागि तीन स्थानमा साइरन जडान गरेको हो ।

११ अंक बढ्यो सेयर बजार, उत्पादन समूहमा आकर्षण

८ असोज, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२९ अंकमा कायम भएको छ । कारोबार...

प्राडा सुरेशराज शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं विश्वविद्यालय (केयू) का संस्थापक उपकुलपति तथा वरिष्ठ शिक्षाविद् प्राडा सुरेशराज शर्माको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेपालको उच्च तथा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वर्षाको सम्भावनापछि दाङका पाँच सडकखण्ड राति बन्द हुने

भारीदेखि अति भारी वर्षाको सम्भावना बढेसँगै दाङका पाँच सडकखण्डमा रातिको समयमा यातायात सञ्चालन बन्द गरिने भएको छ।...

कुलेखानी क्षेत्रमा तीन ठाउँमा साइरन

मकवानपुर। जल तथा मौसम विभागले केही दिन भारी वर्षासम्मको प्रक्षेपण गरिरहेका अवस्थामा मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनासहित बाढीका कारण प्रभाव पार्न सक्ने...

कर्मचारी सरुवा-बढुवामा बिचौलियाको सेटिङ र बजार मूल्यवृद्धिबारे राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले कर्मचारी नियुक्तिमा भइरहेको आर्थिक चलखेल, कूटनीतिक नियोगमा विवादित नियुक्ति र बजारको चरम मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको...

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ । दाहालको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी...

भक्तपुर नगरपालिकाले फोहोरलाई मोहोर बनाइरहेको छः सांसद अवाल

नेपाली कांग्रेसकी सांसद गंगालक्षी अवालले भक्तपुर नगरपालिकाले फोहोरलाई मोहोर बनाइरहेको बताएकी छन् ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

ओलीको प्रतिवेदन एकरूपतामा बुझेर तलसम्म पुर्‍याउने एमाले सचिवालयको निर्णय

‘हिजोको अध्यक्षको प्रतिवेदनले नयाँ कुरा दिएको छ । एउटा एकताको भाव पैदा गरेको छ,’ भट्टले भने ।

एमालेमा विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव

काठमाडौँ । नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ। पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

जेनजी थुनुवा अभिभावक सङ्घर्ष समितिले भन्याे– हाम्रा आफन्त तत्काल नछुटे आन्दोलन गर्छौँ

काठमाडौँ । जेनजी थुनुवा अभिभावक सङ्घर्ष समितिले आफ्ना आफन्तहरूलाई दसैँ अगाडि मुद्दा खारेज गरी कारागार मुक्त गर्न माग गरेका छन् । आफूहरूका माग पुरा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

ताप्लेजुङमा १० घरमा आगलागी

बिहीबार दिउँसो मेरिङदेन गाउँपालिका-३ दोभानमा भीषण आगलागी भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पाल्पाको बल्ड्याङगढीमा सर्वाधिक १६१ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमध्ये पाल्पाको बल्ड्याङगढीमा सबैभन्दा धेरै पानी परेको छ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।