एनपीएल–३ को प्रसारण साझेदारको मुख्य प्रायोजक ‘रेडबुल’
काठमाडौँ। हिमालय स्पोट्र्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको टेलिभिजन प्रसारणसँग जोडिएका आधिकारिक प्रायोजक तथा साझेदार सार्वजनिक गरेको छ । बुधबार काठमाडौँमा आयोजित...
असोज २४ देखि काठमाडौँ म्याराथन हुने
काठमाडौँ। सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौँ म्याराथनको १८औँ संस्करण आगामी असोज २४ गते हुने भएको छ। आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले काठमाडौँ...
कोशी प्रदेशले ‘एकीकृत ग्रामीण विकास प्राधिकरण’ बनाउने, गाउँको विकास गर्ने !
विराटनगर । कोशी प्रदेश सरकारको नीतिगत मार्गचित्रका रूपमा सार्वजनिक केही समय अगाडि सार्वजनिक गरिएको न्यूनतम साझा कार्यक्रममा पहाडी क्षेत्रको अनियन्त्रित बसाइँसराइ रोक्न र ग्रामीण...
नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा शिक्षक पक्राउ
रामेछाप । परीक्षामा पास गराइदिने प्रलोभन देखाई नाबालिका छात्रालाई बालयौन दुरुपयोग गरेको आरोपमा रामेछापमा एक शिक्षक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार...
कांग्रेस सभापतिहरूको शक्तिको स्रोत विचार कि गुट ?
कांग्रेसको इतिहासमा बीपी र गिरिजापछि शक्तिशाली सभापतिमा शेरबहादुर देउवा चिनिन्छन् । देउवाको व्यक्तित्व विश्लेषण गर्नेहरूले उनलाई गुटगत राजनीतिमा निपूर्ण व्यक्तिका रूपमा व्याख्या गर्छन् ।
परिवारका ८ जना गुमाएका वडासचिव, होल्डिङ सेन्टरबाटै दिइरहेका छन् सेवा
रसुवा बाढीमा वडाध्यक्ष दावा मिङमार तामाङ पनि परे । वडावासीले वडाध्यक्षको अभाव महसुस गरेका छन् । तर सचिव तामाङले पालिकामा प्रमुख र कार्यवाहक वडाध्यक्षसँग...
‘विशेष महाधिवेशनले कांग्रेसको जरा जोगायो, अब मतदाताको मन जित्छौं’
विरोध गर्ने पक्षले विशेष महाधिवेशनमै प्रश्न उठाउनुभयो। उहाँहरू विशेष महाधिवेशनसँग खुसी हुनुहुन्न। उहाँहरू नै अदालतमा गएपछि हामीले के गर्ने ? उहाँहरूलाई अदालतको मुद्दा फिर्ता...
पासपोर्टको रकम भुक्तानी गर्न जर्मन कम्पनीको ताकेता
१५ असोज, काठमाडौं । राहदानी विभागको पासपोर्टको बायोमेट्रिक सिस्टम सञ्चालन गरिररहेको जर्मन कम्पनी मुलबरले आफूले पाउनुपर्ने भुक्तानीका लागि नेपाललाई तोकेता गरेको छ । नेपाली...
प्रचण्डको दाबी- बाढीमा सबैभन्दा बढी हाम्रा कार्यकर्ता खटिए, वाईसीएललाई समातेर जनता रोए
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रसुवा बाढीपहिरो प्रभावित क्षेत्रको खोजी तथा उद्धारमा सबैभन्दा बढी आफ्नै पार्टीका नेता-कार्यकर्ता खटिएको दाबी गरेका छन्।...
कांग्रेस महाधिवेशनमा 'कन्टेन्ट कम्पिटिसन', उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ।...
सलिको र हिमालयन बुलियनबीच सहकार्य, ग्राहकलाई १० लाखसम्मको दुर्घटना बीमा सुविधा
सम्झौता अनुसार हिमालयन बुलियनको सदस्यता योजनामा आबद्ध योग्य ग्राहकले आफ्नो सदस्यता स्तर अनुसार सलिकोको दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन् ।
करार चिकित्सक र स्वास्थ्यकर्मीले गरे चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौँ। छात्रवृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले प्रोत्साहन भत्ता, समान सेवा-सुविधा र अन्य जायज मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्। 'छात्रवृत्ति...
भारतले खाने तेलमा घटायो भन्सार, नेपालबाट ५३ प्रतिशत निर्यात प्रभावित हुन सक्ने
भारतले खाने तेलको आयातमा लाग्ने भन्सार फेरि घटाएको छ। यसले नेपालबाट भारततर्फ भइरहेको खाने तेलको निर्यातमा असर पर्ने भएपछि नेपाली व्यवसायी चिन्तित भएका छन्।
काङ्ग्रेस महाधिवेशनमा उत्कृष्ट भिडियो बनाउनेलाई ५० हजार पुरस्कार
नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनको अवसर पारेर नेविसंघले सामाजिक सञ्जाल लक्षित सिर्जनात्मक भिडियो प्रतियोगिता ‘महाधिवेशन कन्टेन्ट कम्पिटिसन’ आयोजना गरेको छ।...
मोरङ-६ कांग्रेसमा कुटपिट घटनापछि क्षेत्रीय संयोजक फेरिए, अधिवेशनस्थल पनि सारियो
मोरङ-६ डा. शेखर कोइरालाको क्षेत्र हो । उनी कांग्रेस संस्थापन र इतर समूहले गर्ने १५ औं महाधिवेशन प्रक्रियाबाट अलग छन् ।
राणा-राजा फाल्ने कांग्रेस, आफैं किन खुम्चियो ?
बीपीले कांग्रेसलाई प्रजातन्त्रको बाटोमा लगे । गणेशमानले कम्युनिस्टसँग सहकार्य गर्दै २०४६ सालको जनआन्दोलन हाँके । गिरिजाले कांग्रेसलाई राजतन्त्रबाट गणतन्त्रसम्म लैजाने बाटो खोले । सुशीलले...
विद्या भण्डारीलाई एमालेमा भित्र्याउने ओली कदमको भित्री स्वार्थ के हो ?
काठमाडौँ । नेपाली राजनीति र न्यायपालिका यतिखेर गम्भीर संवैधानिक अन्योल र रणनीतिक रूपमा पेचिलो मोडमा उभिएका छन् । संसद् विघटन र पुनर्गठनको पुरानो बहस...
आर्थिक समुन्नति नभएसम्म जनताको दैनिकीमा तात्त्विक सुधार हुँदैन : राणा
काठमाडौँ। जय नेपाल पार्टीका सभापति डा. धवलशमशेर राणाले देशमा आर्थिक समुन्नति र विकास नभएसम्म नेपालीको जनताको दैनिकीमा तात्त्विक सुधार नहुने बताएका छन् । ‘आर्थिक...
साढे दुई दशकभित्र यस्तो हुनेछ उपत्यकाको सार्वजनिक यातायात प्रणाली
तीव्र सहरीकरण, बढ्दो सवारीसाधन संख्या र ऐतिहासिक सहर केन्द्रित भौतिक सीमितताका कारण सडक विस्तार पर्याप्त हुन सकेको छैन । यो गुरुयोजना कार्यान्वयनबाट राजधानी काठमाडौं...
सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासङ्घको आपत्ति, कारबाहीकाे माग
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासङ्घलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।...
फ्लाईदुबई विमान प्रकरणमा युएईले के भन्यो ?
घटनापछि यात्रुहरूलाई फ्लाईदुबईले उपलब्ध गराएको अर्को विमानमार्फत ताबुकबाट गन्तव्यतर्फ पठाइएको थियो। युएईको विदेश मन्त्रालयले घटनाको व्यवस्थापन र अनुसन्धानमा सहयोग गरेको भन्दै साउदी अधिकारीलाई धन्यवाद...
विद्युत् व्यापारमा नयाँ क्रान्ति : राष्ट्रिय ग्रिडमा निजी क्षेत्रलाई खुला पहुँच
काठमाडौँ । ऊर्जा क्षेत्रमा लामो समयदेखि प्रतीक्षा गरिएको विद्युत् व्यापारमा खुला पहुँचको ढोका औपचारिक रूपमा खुलेको छ । विद्युत् नियमन आयोगले पहिलो पटक राष्ट्रिय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।