THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 3 November 2026

व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी हर्कपुरलाई

ओखलढुङ्गा। दशौँ व्याकुल माइला गोल्डकपको उपाधि ज्वालामुखी युवा समूह हर्कपुरले जितेको छ। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा आयोजित गोल्डकपमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सत्तामा पुगे सुकुम्बासीलाई जग्गा र बसोबासको व्यवस्था गर्छौं: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको अधिकारका पक्षमा दृढ रहेको दाबी गरेका छन्।...

श्रम संस्कृति पार्टी गरिब जनताको पक्षमा छ : हर्क साम्पाङ

झापा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आफ्नो पार्टी श्रमजीवी गरिब जनताको पक्षमा रहेको बताएका छन्। मेचीनगर–६ स्थित काँकडभिट्टामा आज पार्टीले आयोजना...

युद्धमा फर्कँदा कसैलाई फाइदा हुँदैन : इरानी राष्ट्रपति

काठमाडाैँ । ‘स्ट्रेट अफ होर्मुज’मा पर्ने इरानी टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि इरानका राष्ट्रपति मसुद पेजेस्कियनले मङ्गलबार युद्ध पुनः सुरु...

सुदूरपश्चिममा कृषि तथा पशुपन्छी बिमाको पहुँच विस्तारमा जोड

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशमा कृषि, पशुपन्छी तथा जडीबुटी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन तीनै तहका सरकार, बिमा प्राधिकरण, बिमा कम्पनी र किसानबिच समन्वय तथा सहकार्य बढाउनुपर्नेमा...

गुण्डु पुगेर ओलीलाई भेटेर फर्किए गगन

भेटमा मधेश सरकारबारे कुराकानी भएको सभापति थापानिकट स्रोतको दाबी छ ।

पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ। तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध रूपमा भण्डारण गरिएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।...

रिजाल क्यानिङ जग्गा प्रकरण : माधव नेपाल र मीनेन्द्र रिजालविरुद्ध किन चल्यो मुद्दा ?

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र तत्कालीन मन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको...

क्रिप्टोमा नाम जोडिएपछि रुष्ट किम यो, भन्छिन् : अमेरिकाको दाबी ‘बेतुका बयानबाजी’ हो

विश्वकै ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट छ अर्ब ३० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको घटनामा उत्तर कोरियाको नाम जोडिएपछि नेता किम जोङ उनकी बहिनी...

राजसंस्था र हिन्दु राज्यसहित जय नेपाल पार्टीको आठ बुँदे माग, पुरा नभए आन्दोलन गर्ने

जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनासहित आठ बुँदे संकल्प सार्वजनिक गर्दै माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।...

रास्वपा नेताको घरमा जुवाखाल, डेढलाख सहित ९ जना पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमर खड्काको घरबाट जुवातास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ बजारमा तास खेलिरहेको गोप्य सूचनाको...

जनकपुर झिनोअन्तरले पराजित हुँदा लुम्बिनीको शानदार जित

काठमाडौँ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करणअन्तर्गत मंगलबार भएका दुई खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स विजयी भए । पहिलो खेलमा विराटनगरले जनकपुर...

नि:शुल्क एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

आवेदन दिएका सबै आकांक्षी युवालाई तालिममा सहभागी गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अब हुलाकबाटै शैक्षिक प्रमाणपत्र

त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू हुलाक सेवामार्फत विद्यार्थीको ठेगानामा पठाउने व्यवस्था गर्न त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ।...

दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

प्रतिष्ठानका अनुसार पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा थप २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका छन्।...

२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !

काठमाडौँ। दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ। युवा, श्रम तथा रोजगार...

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल...

अमेरिकी मध्यावधि निर्वाचन : संसद्मा कसको पकड रहला ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको बाँकी दुई वर्षको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचनमा रिपब्लिकन र डेमोक्रेटिक पार्टीबिच प्रतिस्पर्धा हुँदै...

सङ्खुवासभा गोल्डकपः लोहरुङ र सेकाहा सेमिफाइनलमा

सङ्खुवासभा। सङ्खुवासभा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक जिल्लाका लोहरुङ क्लब पाङ्मा र सेकाहा सामुदायिक क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न खेलमा लोहरुङले सिरहाको...

हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय...

तिहारमा आगलागी जोखिम न्यूनीकरण गर्न सशस्त्र प्रहरीको पूर्वतयारी अभ्यास

झापा । तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाले...

खुम्बु क्षेत्रमा तीव्र प्रतिस्पर्धाले हवाई सुरक्षामा सम्झौता, नियामक मूकदर्शक

जुन भेगमा हेलिकप्टर व्यापारको ७० प्रतिशत हिस्सा छ, सोही भेगमा प्राधिकरण र राज्यको उपस्थिति नहुनुले यहाँ वायुसेवा कम्पनी र पाइलटको मनपरीमा मलजल गरेको छ...

उदयपुर कारागार : क्षमता ६० जनाको, कैदीबन्दी २३२

पुरानो र जीर्ण कारागार भवनको क्षमता ६० जना भए पनि हाल २ सय ३२ जना कैदीबन्दी राख्नुपर्ने बाध्यता रहेको छ ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।