THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 28 September 2026
रातोपाटी

रिलायन्स फाइनान्समा 'पुमोरी नेक्स्टजेन' कोर बैंकिङ प्रणाली कार्यान्वयन हुने, इन्फोडेभलपर्ससँग सम्झौता

काठमाडौँ। इन्फोडेभलपर्स प्रा.लि. र रिलायन्स फाइनान्स लिमिटेडबीच 'पुमोरी नेक्स्टजेन' कोर बैंकिङ प्रणाली कार्यान्वयन गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। नेपालको बैंकिङ तथा वित्तीय क्षेत्रमा डिजिटल...

SF

सरकारले पूर्वप्रधान न्यायाधीश चोलेन्द्रलाई पक्रेर तर्साउन खोजेको हो भने घातक हुन्छ- प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गरेर न्यायालयलाई तर्साउन खोजिएको हो भने त्यो सरकारका लागि...

कानुन अभावका कारण रसुवा बाढीका बेपत्ता परिवारलाई राहत दिन समस्या : प्रवक्ता शान्ति महत

काठमाडौँ । कानुनको अभावमा रसुवा भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत वितरण गर्न समस्या भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले...

गुल्मीमा खोलाले बगाएर एक महिला बेपत्ता

गुल्मी । गुल्मीमा खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको अवस्था २४ घण्टा बितिसक्दा पनि अज्ञात रहेको छ। रेसुङ्गा नगरपालिका–१४ पराल्मीकी तुलसी सूर्यवंशीलाई आइतबार बिहान...

जोखिमयुक्त बस्ती स्थानान्तरणसँगै जीविकोपार्जन पनि सुनिश्चित गर्नुपर्छ : सांसद सुवेदी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कमल सुवेदीले विपद् जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने बताएका छन्। सोमबार काठमाडौँमा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपद् जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग कूटनीतिक संवाद आवश्यक : सांसद लामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले विपद्का जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग समन्वय गर्न आवश्यक रहेको बताएकी छन्। सोमबार काठमाडौँमा...

दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौँ । सोमबार पक्राउ परेका मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई...

जलविद्युतका सुरुङ निर्माण मापदण्ड परिमार्जन गर्न र शक्तिशाली आपत्कालीन कानुन ल्याउन सांसद न्यौपानेको सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जलविद्युत आयोजनाका सुरुङ निर्माणसम्बन्धी मापदण्ड परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित...

बालेनको बहुपक्षीयतावाद : बदलिंदो विश्वमा नेपालको कूटनीति

नेपाल बहुपक्षीयतावाद (मल्टिल्याटरलिज्म) मा विश्वास गर्छ – संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले २४ सेप्टेम्बर २०२६ मा दिएको सम्बोधनको यो एउटा महत्वपूर्ण पंक्ति...

देउवालाई महाधिवेशनको अध्यक्षता गराएर बिदा गरे एकताका लागि तयार छौं : बलायर

१२ असोज, काठमाडौं । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले पूर्वसभापति शेरबहादुर देउवालाई १५औं महाधिवेशनको उद्घाटन समारोहको अध्यक्षता गराएर बिदा गरिदिए आफूहरू एकताका लागि...

पर्सिलाई तोकियो संसदीय विशेष समिति सभापतिको निर्वाचन

१२ असोज, काठमाडौं । ‘हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी संसदीय विशेष समिति’को सभापतिको निर्वाचन पर्सि हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत

काठमाडौँ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा सरकारले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गरेको छ। प्रधानमन्त्रीका तर्फबाट कानुन, न्याय तथा संसदीय...

एमाले सांसदको प्रश्न– बिनाप्रमाण पक्राउ गर्नु सुशासन हो कि निरंकुशता ?

१२ असोज, काठमाडौं । नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले देशका विभिन्न स्थानमा भइरहेको प्राकृतिक विपद्को क्षतिप्रति दु:ख व्यक्त गर्दै प्रहरीको पछिल्लो पक्राउ शैलीप्रति सरकारको...

लिसा बनिन् ‘बेस्ट पप’ जित्ने पहिलो एसियाली कलाकार, टेलर स्विफ्टको कीर्तिमान

लस एन्जलस । अमेरिकी गायिका टेलर स्विफ्टले ‘भिडियो अफ द इयर’ जित्दै एमटीभी भिडियो म्युजिक अवार्ड्स (भीएमए) को इतिहासमा सर्वाधिक सफल कलाकारको कीर्तिमान बनाएकी...

उत्तर कोरियाली युद्धबन्दीहरूलाई दक्षिण कोरियामा हस्तान्तरण गरिएको जेलेन्सीको खुलासा

१२ असोज, काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा पक्राउ परेका दुई जना उत्तर कोरियाली युद्धबन्दीहरूलाई दक्षिण कोरियामा हस्तान्तरण गरिएको विषय सार्वजनिक भएपछि दक्षिण कोरिया र...

फिल्म ‘गौँथली’ को आम्दानी २६ करोड नजिक

काठमाडौँ । फिल्म ‘गौँथली’को आम्दानी २६ करोड नजिक पुगेको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको असोज ११ गते आइतबार राति ११ः ५९...

पुनर्स्थापना र पुनर्निर्माणका लागि छुट्टै कानुन तथा अधिकारसम्पन्न निकाय आवश्यक: पद्मा अर्याल

काठमाडौँ । नेकपा एमालेकी सांसद पद्मा अर्यालले विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणका लागि छुट्टै कानुन आवश्यक रहेको बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरण...

चाडबाडमा इन्धन मूल्य नबढाउनुस्, गाडी भाडा पनि बढ्दैन : व्यवसायी

पूर्वाधार विकास समिति बैठकमा सिटौलाले जति घाटा बेहोरेर भए पनि सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाउन नहुने बताए ।

SF

श्रीलंका र नेपालबीचको क्वाटरफाइनलमा वर्षाको डर

१२ असोज, काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्दै छ । नेपाल र श्रीलंकाबीचको क्वाटरफाइनल खेल बिहान पौने ६...

SF

बाढी र डुबानको क्षतिको समीक्षा गर्दै तत्काल राहत प्याकेज घोषणा गर्न सांसद खनालको माग

१२ असोज, काठमाडौं । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र...

किसानले कौडीको भाउमा बाली बेच्नुपरेको भन्दै सांसद कठरियाको आपत्ति, उपस्थिति देखाउन सरकारलाई आग्रह

काठमाडौँ । नेपालको कृषि क्षेत्रले भोग्दै आएको मलको अभाव र हालैको बाढीपहिरोले पुर्‍याएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद करिश्मा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।