THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Friday, 20 November 2026
रातोपाटी

लगातार प्राविधिक अवरोधपछि अमेरिकाका साइबर सुरक्षा प्रमुख पदमुक्त

काठमाडौँ । ह्वाइट हाउसले राष्ट्रिय साइबर सुरक्षा प्रमुख सिन केर्नक्रसलाई पदबाट हटाएको छ । राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए), अमेरिकी हवाई यातायात नियन्त्रण प्रणाली तथा...

एसिया कप राइजिङ स्टार्सः नेपाललाई भारतले दियो ३३३ रनको उच्च लक्ष्य, सन्दीप र ललितले लिए ३/३ विकेट

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३२ रनको योगफल तयार पारेको हो।...

भ्रष्टाचारीलाई हराउने अभियान चलाउँदै प्रेमध्वज

भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले आगामी स्थानीय निर्वाचनमा भ्रष्टाचारीलाई हराउन भक्तपुर र काभ्रेमा अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।...

भारत ‘ए’ द्वारा नेपालसामु विशाल लक्ष्य प्रस्तुत

काठमाडौँ । पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत समूह ‘बी’ को आफ्नो पहिलो तथा प्रतियोगिताको चौथो खेलमा भारत ‘ए’ले नेपाल सामु ३ सय...

दुई लाखको आँखा एनपिएल फाइनलमा, केही मिनेटमै सकियो टिकट

शनिबार हुने एनपिएल फाइनलका लागि टिकट बिक्री खुला गरिएको केही मिनेटमै सबै टिकट बिक्री भएका हुन् । क्यानका सचिव पारस खड्काले शुक्रबार जानकारी दिँदै...

के हामी भारतसँग विवादका बुँदा बनाउन सक्छौं ?

प्रतिनिधिसभामा सांसदहरूको जवाफ दिने क्रममा बालेनले नेपाल–भारत सीमा समस्याबारेमा जे अभिव्यक्ति दिए, त्यसको मूल्य उनले अहिले धेरै नभए पनि कालान्तरमा चुकाउनुपर्ने नै हुन्छ ।...

‘नेपालको हितको पक्षमा उभिनुलाई भारतविरोधी राष्ट्रवाद भन्न मिल्दैन’

नेपालको भूभाग भारतविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुँदैन भन्ने सुनिश्चितता हामीले दिनुपर्छ। तेस्रो मुलुकले नेपालको भूभाग प्रयोग गरेर भारतविरुद्ध गतिविधि गर्ने अवस्था नहोस्।

विद्युत् खरिद सम्झौतामा १०० पूर्णांकको नयाँ मापदण्ड प्रस्ताव : निजी क्षेत्रद्वारा खारेजीको माग

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका जलविद्युत् आयोजनासँग गर्ने विद्युत् खरिद सम्झौता (पीपीए) को नयाँ मापदण्ड प्रस्ताव गरेको छ । पीपीए प्रक्रियालाई वस्तुनिष्ठ,...

ललितपुरको बोजेपोखरीमा हरिबोधिनी एकादशीको उल्लास

ललितपुर । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका अवसरमा ललितपुरस्थित बोजेपोखरी मन्दिर परिसरमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य घुइँचो लागेको छ। वर्षभरि आउने २४ वटा एकादशीमध्ये...

मेरो पदयात्रा बाटो नाप्ने होइन, देश जोड्ने हो : अमरेश सिंह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद डा. अमरेश कुमार सिंहले हुलाकी राजमार्ग लक्षित आफ्नो मेची–महाकाली पैदल यात्रा बाटो नाप्नका लागि...

मेडिकल परीक्षण अनियमिततामा कस्तो थियो राजनीतिक-प्रशासनिक कनेक्सन ?

श्रम मन्त्रालयले गठन गरेको समितिमा प्रहरी समेतका संलग्नतामा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको अनुगमन गरेको थियो । अनुगमनका क्रममा स्वास्थ्य परीक्षण...

SF

एमाले राष्ट्रिय भेलामा बोल्न पाएनन् कार्यकर्ता, प्रश्नबाट उम्किए ओली

पार्टीभित्र नेतृत्व हस्तान्तरण, आन्तरिक लोकतन्त्र र पुनर्गठनबारे चलिरहेको बहसले भेलामा प्रवेश नै पाएन।

झापामा दैनिक १२० युनिट रगत खपत, मागअनुसार सङ्कलन नहुँदा अभाव

भद्रपुर । झापामा रगतको माग बढ्दै गए पनि सोहीअनुसार सङ्कलन हुन नसक्दा आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन चुनौती बढ्दै गएको छ ।...

मधेश सरकार गठनमा अझै जुटेन सहमति, समयसीमा थप्न तीन दलको आग्रह

मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सहमति जुट्न नसकेपछि नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश प्रमुखसँग दाबी पेस गर्ने...

नेपाललाई फिफा र एएफसीको आश्वासन– एक महिनाभित्र फुकुवा हुन सक्छ फुटबल प्रतिबन्ध

खेलकुदमन्त्री सस्मित आफैंले थाइल्यान्डमा फिफा र एएफसी पदाधिकारी भेटेर नेपाली फुटबलमाथिको निलम्बन फुकाउन प्रत्यक्ष पहल गरे, जसका कारण पाँच महिनायताको प्रतिबन्ध हट्ने आश्वासन नेपाली...

चीनबाट इजरायलको आयात १० महिनामा २२.६ प्रतिशतले वृद्धि

कलंकीमा धारिलो हतियार देखाएर लुटपाट गर्ने युवतीसहित तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँको कलंकीस्थित सडकखण्डमा धारिलो हतियार देखाएर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटको चन्द्रनिगाहपुर...

कालीकोटमा सुरु भयो प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता, विजेताले पाउनेछन् आकर्षक पुरस्कार

प्रदेशस्तरीय प्रतियोगितामा बी लेभल पुरुष डबल र भेट्रान्स पुरुष डबल विधामा खेल सञ्चालन गरिने जिल्ला ब्याडमिन्टन संघ कालीकोटका अध्यक्ष वीरेन्द्र शाहीले जानकारी दिए।...

प्रधानमन्त्रीको भारत भ्रमणमा २६ पत्रकार जाने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सूचना संकलन तथा समाचार सम्प्रेषणका लागि नेपालस्थित विभिन्न सञ्चारमाध्यमलाई प्रतिनिधित्व गर्दै २६ पत्रकार जाने भएका छन्...

एसिया कप राइजिङ स्टार्सः नेपालविरुद्ध उच्च योगफल उन्मुख भारत, ललितले लिए दुई विकेट

दोहामा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारत उच्च योगफल उन्मुख भएको छ।

भरत भ्रमणअघि बालेन र रविबिच सिंहदरबारमा २ घण्टा भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा...

२४ रुग्ण ठेक्का तोडिएको एक वर्षमा एउटै ठेकदार परेनन् कालोसूचीमा : ५ वटालाई नराख्ने निर्णय

काठमाडौँ । वर्षौंसम्म ठेक्का अलपत्र पारेको भन्दै सडक डिभिजन कार्यालय काठमाडौँले अघिल्लो वर्ष तोडेका २५ वटा रुग्ण ठेक्कामाथि कारबाही हुनुको साटो डिभिजनलाई नै स्पष्टीकरण...

SF

विदेशी मुद्राको थुप्रो, बैंकमा पर्याप्त पैसा र सस्तो ब्याजदर, तैपनि किन बढेन लगानी?

अनुकूल परिस्थितिका बाबजुद देशमा अपेक्षा अनुसार लगानी बढ्न सकेको छैन। उद्योग तथा उत्पादनमूलक क्षेत्रमा कर्जाको विस्तार अझै कमजोर छ। सरकारले पनि विकास निर्माणमा पर्याप्त...

‘सिभिल प्रहरी हौँ’ भन्दै डान्स बारमा धाकधम्की दिने दुई युवक पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित एक डान्स बारमा आफूलाई ‘सिभिल प्रहरी’ दाबी गर्दै सञ्चालक तथा कर्मचारीलाई धाकधम्की दिने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि कायम हुने बताएका छन् ।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।