THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Tuesday, 10 November 2026
रातोपाटी

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

भोजपु। भोजपुरको अरुण गाउँपालिका–७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ । विद्यालयमा प्रविधिमैत्री...

एसीसी यू–१९ एसिया कप : नेपाल पाकिस्तानसँग १०१ रनले पराजित

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग १०१ रनको फराकिलो अन्तरले पराजित भएको छ । पाकिस्तानले जितका...

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

सिन्धुपाल्चोक। थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ । सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ...

प्रेम सम्बन्ध र जासुसी : इतिहासका चर्चित ‘हनी ट्र्याप’

विश्वका सबैभन्दा मूल्यवान प्रविधि कम्पनीहरूमध्ये एक एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ शङ्कास्पद चिनियाँ जासुससँगको सम्बन्धका कारण गम्भीर विवादमा तानिएका छन्।

कोप ३१ मा मन्त्री चौधरीले उठाउनेछिन् यी मुद्दा

कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप ३१) मा सहभागी हुन टर्की प्रस्थान गरेकी छन्।...

सुदूरको लगातार विकेट पतन, ३ बलमा १ रन बनाएर आउट भए दीपेन्द्र

काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध खराब ब्याटिङ सुरुवात गरेको सुदूरपश्चिमले चार विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरले चौथो विकेका रूपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको...

न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग

काठमाडाैँ । इन्धन आयातमा निर्भर मुलुकका लागि न्यायोचित ऊर्जा रूपान्तरण सुनिश्चित गर्न माग गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन टर्कीको...

सुदूरपश्चिमले गुमायो तेस्रो विकेट, इसन पाण्डे ३ रनमै आउट

काठमाडौँ । खराब सुरुवात गरेको सुदूरपश्चिमले तीन विकेट गुमाएको छ । मंगलबार त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले तेस्रो...

पूर्वका होटलमा घटे पाहुना, अकुपेन्सी झरेर ३२ प्रतिशत

नेपाल राष्ट्र बैंकको कोशी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार यस प्रदेशका होटलको अकुपेन्सी गत आर्थिक वर्ष २०८२/८३ मा ३२ प्रतिशतमा सीमित रह्यो ।...

भारी वर्षापछि गाजामा मानवीय सहायता अभाव चुलिँदै, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

काठमाडाैँ । गाजामा शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण बाढी, आश्रयस्थलमा क्षति तथा अत्यावश्यक सेवामा अवरोध उत्पन्न भएपछि मानवीय संकट थप गहिरिएको भन्दै संयुक्त...

नेपाल संवत् सबै नेपालीको साझा सम्पदा: सभामुख

सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउँदै नेपाल संवत् सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका...

सर्लाहीमा जुवाडे विरुद्ध प्रहरीको एक्सन : दुई दिनमा ३७ जना पक्राउ, १० लाखभन्दा बढी नगद बरामद

जनकपुरधाम । सर्लाही प्रहरीले जुवातास तथा कौडा खेलिरहेको अवस्थामा जिल्लाका विभिन्न पाँच स्थानबाट ३७ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट नेपाली र भारतीय...

पावरप्लेमा सुदूरपश्चिमले गुमायो २ विकेट

काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले पावर प्लेमा (सुरु ६ ओभर) मा मात्र ३५ रन बनाउन सकेको छ ।...

मनाइयाे म्हपूजा, तस्बिरहरू

काठमाडौँ। नेवार समुदायले आफ्नो मौलिक तथा परम्परागत पर्व म्हपूजा मंगलबार विधिपूर्वक मनाएका छन्। नेपाल संवत्को नयाँ वर्षको अवसरमा मनाइने म्हपूजाका क्रममा काठमाडौंको महाबौद्ध क्षेत्रमा...

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

‘नेपाल संवत् केवल समय गणना गर्ने पात्रमात्र होइन यो नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण सम्पदा हो’, उनले भने ।

SF

मुगुमा भैलो खेल्न हिँडेकाहरू परे जिप दुर्घटनामा, ५ जना घाइते

सोरू गाउँपालिका–६ गजेडीस्थित झ्यालेखोला नजिकै बुधबार जिप दुर्घटना भएको हो।

बक्स अफिसमा सूर्या अभिनीत ‘सीन’को तहल्का, चार दिनमै विश्वभर कमायो १५२ करोड

मुम्बई । दक्षिण भारतीय सुपरस्टार सूर्या अभिनीत तमिल फिल्म ‘सीन’ले प्रदर्शनको चार दिनमै विश्वभर १५२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । जीतु माधवनको...

विश्वका ५० प्रदूषित सहरमा परे भारतका ४९ सहर

भारतमा वायु प्रदूषणको समस्या गम्भीर बन्दै गएको छ। मंगलबार बिहान सार्वजनिक तथ्यांकअनुसार विश्वका ५० सबैभन्दा प्रदूषित सहरमध्ये ४९ वटा भारतका थिए।...

रुस–युक्रेन शान्तिवार्तामा युरोपको भूमिका सुनिश्चित गर्न जी–७मा अमेरिकी विदेशमन्त्री रुबियोलाई कूटनीतिक दबाब

काठमाडाैँ। रुस–युक्रेन युद्ध अन्त्यका लागि हुने शान्तिवार्तामा युरोपेली देशहरूको भूमिका सुनिश्चित गर्न युरोपेली विदेशमन्त्रीहरूले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई दबाब दिएका छन् । अमेरिकाको मध्यस्थतामा...

देउसी-भैलोमा हराउँदै मौलिकता

तिहारको उल्लासलाई पूर्णता दिने देउसी–भैलो नेपाली समाजको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा हो ।

सुदूरपश्चिमलाई पहिलो झड्का, विनोद भण्डारी रन आउट

काठमाडौँ । सुदूपश्चिम रोयल्सले जनकपुरविरुद्ध पहिलो विकेट गुमाएको छ । ओपनर विनोद भण्डारी १० बलमा १० रन बनाएर रन आउट भएका हुन् । जनपुरविरुद्ध...

राप्ती नदीमा डुबेर बालकको मृत्यु

बुटवल । दाङको राप्ती नदीमा डुबेर आज ६ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका खडक सिंह डाँगीका ६ वर्षीय...

एनपीएलमा आज : जनकपुरविरुद्ध सुदूरपश्चिम (LIVE)

काठमाडौँ । नेपाल प्रिमयर लिग (एनपीएल) अन्तर्गत मंगलबार जनकपुर बोल्ट्स र सुदूपश्चिम रोयल्सबिच खेल भइरहेको छ । जारी तेस्रो संस्करणमा दुवै टोलीको यो छैटौँ...

फ्रान्सको आरोप- इरानले सुपरमार्केटका फ्रिज र फ्रिजर ह्याक गर्‍यो

ह्याकरहरूले पसलका फ्रिज र फ्रिजरको प्रणाली ह्याक गरेर तिनको तापक्रम बढाइदिएका थिए। यसले गर्दा खानेकुरा बिग्रिएको थियो र पसलेहरूले ठूलो मात्रामा सामान फ्याँक्नुपरेको थियो।

रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा संघर्ष, प्रेमसम्बन्धका चर्चा,...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।