मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको चेतावनी
जनकपुरधाम । मधेस प्रदेशमा सत्ता साझेदार दल एमालेले सरकारप्रतिको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनताको भावना अनुरूप काम गर्न नसकेको भन्दै एमाले असन्तुष्ट देखिएको हो । मधेस प्रदेश सभा, एमाले संसदीय
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →