कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक्टोबर ११ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन ।...
बूढीगण्डकीमा बिहानै बाढी उर्लिएपछि सुरक्षित स्थानमा जान प्रहरीको आग्रह
बूढीगण्डकी नदीमा आइतबार बिहान बहाव अत्यधिक बढेपछि गोरखाको चुमनुब्री गाउँपालिकाका तटीय क्षेत्रका बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्।...
नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
दसैँ सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न सहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डाचौकी नाकामा चहलपहल बढेको छ।...
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा खुलातर्फ प्रदीप पौडेल र अमरसिंह पुन मगरले अग्रता लिएका छन् । महिलातर्फ डा. डिला संग्रौला...
उपसभापतिमा चन्द्र भण्डारीलाई भारी मतको अग्रता
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा डा। चन्द्रकान्त भण्डारीले भारी मतको अग्रता लिएका छन् । ११७९ मत गन्दा उपसभापतिको खुलातर्फ दुई...
कांग्रेस महाधिवेशन : उपसभापतिमा चन्द्र भण्डारी र महामन्त्रीमा प्रदीप पौडेललाई अग्रता
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता...
बुढीगण्डकी बाढी अपडेट : सल्लेरी बजार बगायो, जगत बजारमा पनि ठुलो क्षति
गोरखा । बुढीगण्डकी नदीमा आएको ठुलो बाढीले गोरखाको सल्लेरी बजार बगाएको छ । स्थानीय विशाल घलेले दिएको जानकारी अनुसार सल्लेरी बजार बगाउनुको साथै जगत...
'यसपालि पनि दसैंमा आउन पाइनँ, छोराछोरीको कुराले मन चसक्क हुन्छ'
'छोरीले बुबा, यता निधार थाप, म यहीँ मोबाइलबाटै टीका लगाइदिन्छु भनिन्। हाँसीमजाक नै भइरहेको थियो। आमा नजिकै बसेर रून थाल्नुभयो। मलाई पनि सम्हालिन एकदमै...
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर...
दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ।...
नवलपुरको लोकाहा खोला माथिको पुरानो पुलमा समस्या आएपछि नयाँ पुलबाट सवारी सञ्चालन
२५ असोज, चितवन । नवलपुरको लोकाहा खोलामा रहेको पुरानो पुलमा प्राविधिक समस्या देखिएपछि सोही स्थानमा रहेको नयाँ पुलबाट सवारी आवागमन सन्चालन गरिएको छ ।...
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर तथा शक्तिपीठ झिलिमिली बत्तीले सिङ्गारिएका छन्।...
लिग–२ को अन्तिम शृङ्खला : नेपालले आज क्यानडासँग खेल्दै
काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम शृङ्खलाअन्तर्गत नेपालले आइतबार क्यानडासँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान...
बुढीगण्डकीमा ठूलो बाढी, छेकम्पारमा पहिरो खसेर नदी थुनिएको आशंका
गोरखा । बुढीगण्डकी नदीमा ठूलो बाढी आएको छ । चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको आशंका गरिएको छ । नदीमा...
दशैं सुरु, आज घटस्थापना
बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।
कांग्रेस महाधिवेशन : महामन्त्रीमा पौडेलको अग्रता, उपसभापतिमा भण्डारी अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारीको मतगणनाको प्रारम्भिक नतिजामा महामन्त्री पदमा प्रदीप पौडेल र उपसभापति पदमा डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् ।...
सरकारी सफ्टवेयर खरिदमा प्रश्न : मन्त्रालयले बनायो पाँच सदस्यीय अध्ययन समिति
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका सफ्टवेयर तथा हार्डवेयर खरिद र प्रयोगको अवस्था अध्ययन गर्न समिति गठन...
जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
काठमाडौँ । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुको वाणगंगा नगरपालिका १० भावपुर...
कर्णाली याक्समा बंगलादेशका अरिफुल इस्लाम अनुबन्धित
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले बंगलादेशका युवा ब्याटर अरिफुल इस्लामलाई अनुबन्ध गरेको छ । आक्रामक ब्याटिङका लागि...
रियाद विमानस्थलमा हुथी आक्रमण, केही व्यक्ति घाइते
रियाद । यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार गरेको एक कूटनीतिक स्रोतले एएफपीलाई बताएको छ । दर्जनौं घाइते भएको जनाइएको छ भने...
तीन सडक दुर्घटना : १० वर्षीय बालकसहित तीन जनाको मृ`त्यु
मकवानपुर, प्यूठान र झापामा भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनामा १० वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्।...
दाङका १६१ खाद्य व्यवसायमा अनुगमन
तुलसीपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर दाङले एक वर्षमा १६१ पटक विभिन्न खाद्य व्यवसायको निरीक्षण तथा अनुगमन गरेको छ ।...
रोनाल्डोलाई पोर्चुगल फुटबल महासंघको कारबाही, ६ महिनासम्म प्रतिबन्ध लाग्न सक्ने!
पोर्चुगल फुटबल महासंघले राष्ट्रिय टोलीको क्याम्प छाडेको घटनामा क्रिस्टियानो रोनाल्डोमाथि अनुशासनात्मक कारबाही प्रक्रिया अघि बढाएको छ।
गलौंतीमा भित्तातर्फ काटेर पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइयो
भासिएको क्षेत्रमा १६० मिटर सडकको भित्तातिर कटिङ गरी यातायात सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्री सुनील लम्सालले जानकारी दिएका छन् ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।