प्रहरीले पुनः पक्राउ गर्न खोजेको भन्दै किशोर श्रेष्ठले दिए अदालतमा रिट
काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठले आफूलाई पुनः प्रहरीले पक्राउ गर्न खोजेको भन्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । पक्राउ गर्न रोक्न माग गर्दै श्रेष्ठले अदालतमा रिट पेस गरेको उच्च अदालत पाटनका सूचना
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →