टाँसियो नागको फोटो (तस्बिरहरू)
हिन्दू धर्मावलम्बीले श्रावण शुक्ल पञ्चमीका दिन नाग देवताको पूजा गर्ने परम्पराअनुसार आज नागपञ्चमी मनाएका हुन्।
किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ हुँदै
काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठकाे...
कोशीमा मन्त्री छान्दै नेकपा, आजै शपथको तयारी
१ भदौ, विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच साउन...
गृहमन्त्री गुरुङलाई मतदाताले सम्झाए वाचा, जवाफ दिए–भोट फिर्ता लैजानोस्
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न माग गरेका छन् ।...
धादिङमा सुख्खा पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन
धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको छ।...
नागपोखरीमा बिहानैदेखि भक्तजनको घुइँचो, तस्बिरहरू
काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ । घरको मूलढोकामा विधिपूर्वक नागको तस्बिर टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण...
लुम्बिनीमा समर्थन फिर्ता लिन संसदीय दललाई जसपा नेपालका महासचिवको निर्देशन
१ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका महासचिव डा. सुरेन्द्रकुमार झाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन...
घरमै थालिएको 'खजुरीको' यसरी बन्यो विदेशी बजारसम्म पुग्ने ब्रान्ड
पफको बजारमा 'खजुरीको' ले ठूलो हिस्सा ओगटेको छ। झन्डै तीन दशकदेखि खजुरीकोको यात्रा एउटा सानो बेकरीबाट सुरू भएको हो।
सार्वजनिक सञ्चारमाध्यम सुधार्न छुट्टै व्यवस्थापकीय अवधारणा
सार्वजनिक सञ्चारमाध्यमको प्रकृति, उत्पादन प्रक्रिया र सामाजिक दायित्व अन्य सरकारी निकायभन्दा नितान्त फरक हुन्छ। त्यसैले सरकारले सञ्चारमाध्यमको सुधार गर्दा सामान्य प्रशासनको ढाँचा होइन, सञ्चारमाध्यम...
जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन
जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
मुख्यमन्त्री चेतनारायण आचार्यलाई जसपा नेपालको झट्का, विश्वासको मतको विपक्षमा उभिने
लुम्बिनी। जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा (एमाले) का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य...
कृषि शिक्षाको सात दशक : कहाँ पुग्यौं, कहाँ चुक्यौं ?
रामपुरबाट सुरु भएको नेपालको कृषि शिक्षाले सात दशक पार गरेको छ। विश्वविद्यालय बढे, क्याम्पस थपिए र जनशक्ति उत्पादन भयो। तर कृषि शिक्षा अझै जग्गा...
खपटे किरो र सिलसाको सङ्क्रमणले मौरीका घार रित्तिँदै
खपटे किरोले घारमै मौरीको खानेकुरा, फूल र लार्भा खाइदिएका कारण मौरी रित्तिने अवस्था आएको छ।
बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु
भारतको बिहार राज्यमा पर्ने लखिसरायस्थित अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ ।
नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागपञ्चमी, गुरही तथा गुडिया पर्वले सामाजिक सद्भाव, आपसी सम्मान र एकतालाई बलियो बनाउने बताएका छन्।...
चिनीको मूल्य प्रतिकिलो १२० पुग्यो, छलफलै नगरी संसद्को उपभोक्ता समितिको बैठक स्थगित
१ भदौ, काठमाडौं । चिनीको सहज आपूर्तिका सम्बन्धमा छलफल गर्ने गरी तय भएको संसदीय समितिको बैठक स्थगित भएको छ । प्रतिनिधिसभा अन्तर्गत्को उद्योग तथा...
कति सुरक्षित छ तपाईंको भान्साको प्रेसर कुकर ?
काठमाडौँ । भान्सामा खाना पकाउने कामलाई छिटो, सजिलो र कम इन्धनमा सम्पन्न गर्ने उपकरणमध्ये प्रेसर कुकर सबैभन्दा लोकप्रिय मानिन्छ। दाल, गेडागुडी, मासु, आलुजस्ता खाना...
रोल्पामा लोप हुँदै परम्परागत चर्खे पिङ
१ भदौ,रोल्पा । आज भदौ एक गते भदौ संक्रान्ती । रोल्पाको पश्चिम क्षेत्रका विभिन्न ठाउँमा परम्परागत पिङ खेलेर रमाइलो गर्ने प्रचलन छ। तर, पछिल्लो...
उच्च अदालतमा मेटिएन जेन-जी आन्दोलनको दाग
जेन-जी आन्दोलनमा आगजनी गरिएका जिल्लाका अधिकांश सरकारी कार्यालयहरू रङरोगन भएर पनि प्रयोगमा आइसकेका छन्।...
अविवाहित युवतीको भावना बोकेको तीज गीत ‘भिजायो फरिया बर्खैले’ सार्वजनिक
काठमाडौँ। गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीको स्वरमा नयाँ तीज गीत ‘भिजायो फरिया बर्खैले’को भिडियो सार्वजनिक भएको छ। अविवाहित युवतीहरूको भावना, प्रेम, उमङ्ग र...
बिहानैदेखि कैदीबन्दीको नाराबाजीले मोरङ कारागार अशान्त
प्रहरीले कारागारभित्र लागूऔषध लगायतका गैरकानुनी सामग्री रहे–नरहेको जाँचबुझ थालेपछि तनाव सिर्जना भएको हो।