सुरक्षा चिन्ताका कारण ह्यारी र मेघनले सारे छोराछोरीको विद्यालय
लण्डन। बेलायतमा पुनः बसोबास थालेको केही दिनमै राजकुमार ह्यारी र उनकी पत्नी मेघनले सुरक्षाको कारण देखाउँदै आफ्ना दुई सन्तानको विद्यालय परिवर्तन गरेका छन्। विद्यालयसम्मको...
गृहमन्त्रीले सदनको गरिमामा आँच आउने काम गरेको भन्दै नियमापत्ति
काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले सदनको गरिमामा आँच आउने काम गरेको भन्दै विपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नियमापत्ति जनाएका...
४८.५७ अङ्कले बढ्यो नेप्से परिसूचक
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ।
एसेज खेल्नेबारे अनिश्चित स्मिथ, ध्यान भने दक्षिण अफ्रिका शृङ्खलामा
सिड्नी । अस्ट्रेलियाका अनुभवी ब्याट्सम्यान स्टिभ स्मिथले अर्को एसेज शृङ्खला खेल्नेबारे अहिलेसम्म कुनै प्रतिबद्धता जनाएका छैनन् । ३७ वर्षीय स्मिथले आफ्नो टेस्ट भविष्यलाई एक...
आक्रमण र पाइपलाइन अवरुद्धले बढायो कच्चा तेलको भाउ, कतिमा भइरहेछ कारोबार ?
काठमाडौं । साउदी अरबको ऊर्जा पूर्वाधारमा भएका आक्रमणका कारण इस्ट–वेस्ट पाइपलाइन सञ्चालनमा आउन नसकेपछि मंगलबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको...
ऋषि पञ्चमीसँग जोडिएको वनस्पति ‘दतिवन’ बारे आयुर्वेदमा के भनिएको छ ?
आज ऋषि पञ्चमी, भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व नेपाली हिन्दू महिलाहरूका लागि विशेष दिन हो । ऋषि पञ्चमी भारतमा पनि मनाइन्छ र...
चलचित्र ‘झिङ्गे दाउ २’ को दसैँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक
काठमाडौँ। आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘झिङ्गे दाउ २’ को नयाँ गीत ‘ए माया नजिकै सर’ सार्वजनिक गरिएको छ। चलचित्रको प्रदर्शन मिति नजिकिँदै...
जसपा नेपालले राहत कोषमा जम्मा गर्यो २१ लाख
काठमाडौँ । भोटीकोशीको बाढीबाट पीडित भएका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपियाँ जम्मा गरेको छ । जसपा नेपालका महासचिव प्रकाश अधिकारी डा.
नेकपा प्रमुख सचेतकले भने– रास्वपाको १८२ सिट छ, तर संसद्मा उपस्थिति देख्दा टिठ लाग्छ
उनले थपे, ‘१८३ सिटको गह्रौं भारीको सदस्यता भएको दलको आज ३० जना पनि संसद्मा उपस्थिति नहुनु र अन्य माननीयको पनि यो खालको उपस्थिति धेरै...
राहत र पुनर्निर्माण लागि संसदीय समिति गठन गर्न एमालेको माग
अर्यालले रसुवाको भोटेकोशी बाढी पश्चात्को राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छिन्।...
संसद्मा रास्वपा सांसदहरूको उपस्थिति दयालाग्दो देखियो : सांसद दुलाल
३० भदौ, काठमाडौं । नेकपा सांसद युवराज दुलाल ‘शरद’ ले प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसदहरूको उपस्थितिबारे प्रश्न उठाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा देश विकास...
बालेनलाई एमालेको चेतावनी- म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्
प्रतिपक्षी दल नेकपा एमालेले बाढीपहिरो विपत्तिको समयमा सरकार प्रभावकारी उद्धार तथा राहत कार्यमा नराम्रोसँग चुकेको आरोप लगाएको छ।...
विपत्तिमा ‘एक्लै काफी छु’ भन्ने घमण्ड नगर्न सरकारलाई एमालेको चेतावनी
काठमाडौँ । नेकपा एमालेले विपद् व्यवस्थापन र राहत वितरणमा सरकारले देखाएको एकलौटी शैलीप्रति आपत्ति जनाएको छ । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपनेता...
ट्रम्पका छोराको वैवाहिक समारोहको खर्च पुटिन निकट अर्बपतिले व्यहोरेको पुष्टि
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाह समारोहको केही खर्च रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीले व्यहोरेको पुष्टि भएको छ।...
सरकारले २५ बुँदे बजार सुधारका कार्यक्रम घोषणा गरेसँगै लगानीकर्ताहरू उत्साहित, नेप्सेमा उच्च अंकको वृद्धि
नयाँ आधारभूत सूचक तयार गर्ने, उच्च मूल्यका सेयरहरूलाई टुक्र्याउने (स्पलिट गर्ने), संस्थाहरूले आफैंले आफ्नो सेयर किन्न सक्ने (सेयर बाइब्याक) गर्न सक्ने लगायतका विभिन्न सुधारका...
सिंहदरबारको त्यो २ घन्टा– त्रासमा मलम मात्र कि आर्थिक पुनरूत्थानको प्रस्थानविन्दु?
निजी क्षेत्र उत्साहित हुनु भनेको सिंगो मुलुकको आर्थिक पुनरूत्थानको ढोका खुल्नु हो। त्यो ढोका पूर्ण रूपमा खोल्ने साँचो अब प्रधानमन्त्रीकै हातमा छ।
राष्ट्र बैंकले ल्यायो ५ वर्षे फिनटेक रणनीति खाका
काठमाडौँ । नेपाल राष्ट्र बैंकको ५ वर्षे फिनटेक रणनीति खाका ल्याएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले देशको डिजिटल वित्तीय प्रणालीलाई आधुनिक, सुरक्षित...
नेकपा कोशीको केन्द्रलाई प्रश्न, ‘हाम्रा केन्द्रीय सदस्य कति छन्, नाम के हो ?’
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कोशी प्रदेश समितिले पार्टी सदस्यता नवीकरणको म्याद थप गर्न, डिजिटल भुक्तानीका समस्या सच्याउन तथा आगामी एकता महाधिवेशनको कार्यतालिका...
अनमोललाई देखेपछि हिरो बनेका सोनाल, जो डेब्यूलाई आफ्नो जित मान्छन्
कोभिडअघि बनेको ‘माया बस्छ कि के हो’लाई समयअनुकूल बनाउँदै दर्शकमाझ ल्याउन जुटेका सोनाल तामाङ यसै फिल्मलाई आफ्नो अभिनय यात्राको ‘स्टेपिङ स्टोन’ मान्छन्।
शिल तोडेर ट्याङ्करबाट डिजेल निकाल्दै गर्दा दुई ट्याङ्कर नियन्त्रणमा
बुटवल। रुपन्देहीको भैरहवास्थित लुम्बिनी रोडमा रहेको सर्राफ आयल पेट्रोल पम्पमा ट्याङ्करको शिल तथा ताला तोडेर डिजेल निकाल्दै गरेको अवस्थामा दुई वटा ट्याङ्कर नियन्त्रणमा लिइएको...
स्याङ्जाको नवग्रह मन्दिरको प्रवर्द्धन गर्न सचेतक राईको माग
काठमाडौँ। नेपाली कांग्रेसका सचेतक निश्कलराईले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक आस्था, पर्यटन र स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधार बनेकाले यसको संरक्षण...
आयल निगमको डिजेल चोरी गर्ने व्यक्तिसहित तीन ट्याङ्कर नियन्त्रणमा
निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा प्रहरीले तीन वटा ट्याङ्करसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।...
बाढीमा ज्यान गुमाएर पहिचान भएका शव परिवारलाई हस्तान्तरण गरियोस् : सांसद ओली
३० भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मृत्यु भएकाहरूको पहिचान भइसकेका शव तत्काल...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।