टी-२० ब्याटरहरूको शीर्ष १० मा चार भारतीय, अलराउन्डरमा ऐरीकाे स्थान यथावत्
काठमाडौँ। भारतीय टी-२० टोलीका कप्तान श्रेयस अय्यरले आईसीसी वरियतामा १८ स्थानको ठुलो छलाङ मारेका छन्। उनी आफ्नो करियरमा पहिलोपटक टी-२० ब्याटरहरूको वरियतामा शीर्ष १० भित्र पर्दै सातौँ स्थानमा पुगेका छन्। वेस्टइन्डिजविरुद्ध मङ्गलबार राति अविजित १०२ रनको शतकीय
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →