पीएचपी सफ्टवेयरका कमजोरी सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास बढ्यो
इन्टरनेटका धेरै वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी फेला परेको सार्वजनिक भएपछि विश्वभर साइबर आक्रमणको प्रयास तीव्र भएको छ ।...
रवि लामिछाने भारत प्रस्थान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित भारत प्रस्थान गरेका छन्।...
रवि लामिछाने भारततर्फ प्रस्थान
आज बिहान काठमाडौंबाट हवाईजहाजमा धनगढी प्रस्थान गरेका उनीहरु त्यहाँबाट भारततर्फ लाग्ने कार्यक्रम छ ।
टाइगर श्राफमाथि गोली प्रहारले बलिउडमा फेरि संगठित अपराधको त्रास
बलिउड अभिनेता टाइगर श्राफमाथि मुम्बईमा भएको गोली प्रहारको प्रयासले भारतीय फिल्म उद्योगमा संगठित अपराधको पुरानो त्रास फेरि बल्झाएको छ । घटनामा अभिनेता श्राफ सकुशल...
ग्राहकको बैंक खातामा एआई एजेन्टको पहुँच रोक्दै अमेरिकी बैंक
काठमाडौं । अमेरिकी बैंकहरूले ग्राहकका खातामा पहुँच राखेर कारोबार गर्न सक्ने तेस्रो पक्षका कृत्रिम बौद्धिकता (एआई) एजेन्टलाई रोक्न थालेका छन् । एआई एजेन्टले प्रयोगकर्ताको...
अफ्रिकामा फैलिँदै इबोला
नाइजेरियामा इबोला भाइरसको संक्रमण पुष्टि भएपछि अफ्रिकाले थप जटिल प्रकोपको सामना गर्नुपरेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अफ्रिका क्षेत्रीय निर्देशक मोहम्मद जनाबीले चेतावनी दिएका...
अमेरिकी फुटबलका उदाउँदा स्टार १७ वर्षीय एड्रि मेहेमेटी
अमेरिकी फुटबलमा १७ वर्षीय एड्रि मेहेमेटी तीव्र गतिमा उदाउँदा प्रतिभाका रूपमा स्थापित भइरहेका छन् । न्यूयोर्क रेड बुल्सका नियमित मिडफिल्डर बनिसकेका उनले गत सेप्टेम्बरमा...
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन र छारे रोगसम्बन्धी विशेष क्लिनिक सञ्चालन हुने
वीर अस्पतालमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्याका बिरामीका लागि विशेष क्लिनिक सञ्चालन हुने भएको छ।
सामाजिक सञ्जालले बढायो सुकुटीको कारोबार
धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्यापार फस्टाउँदै गएको छ।
साउदी अरबको रक्षाका लागि बेलायतले खटायो टाइफून लडाकु विमान, केके छ विशेषता ?
बेलायतका रक्षा मन्त्री वेस स्ट्रिटिङले मङ्गलबार एक लिखित बयान जारी गर्दै भनेका छन्, ‘यी विमानहरू रक्षात्मक भूमिकामा काम गर्नेछन् । हुथी विद्रोहीहरूविरुद्ध कुनै आक्रामक...
अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका तेल र एआई केन्द्रमा हमला गर्ने इरानको चेतावनी
इरानले अमेरिका र इसराइलले पुनः आक्रमण गरे खाडी क्षेत्रका सात वटासम्म देशमा रहेका तेल प्रशोधन केन्द्र, समुद्रमुनिका सञ्चार केबल, डेटा सेन्टर र कृत्रिम बुद्धिमत्ता...
रास्वपा सभापति लामिछाने भारत प्रस्थान (तस्बिरहरू)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनको यो भ्रमण निजी तथा पारिवारिक...
'कबड्डी ५' आजदेखि प्रदर्शनमा, शो र बुकिङले बढायो ओपनिङको अपेक्षा
उल्लेख्य शो संख्या र अग्रिम टिकट बुकिङमा देखिएको उत्साहले फिल्मले शुक्रबार राम्रो व्यापार गर्ने प्रक्षेपण गरिएको छ।
बेनी-जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा बढ्याे पर्यटकको चहलपहल
म्याग्दीका पर्यटकीयस्थलहरूमा दसैंलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको छ।
बाघ-हात्तीको डरमा हुर्किएर अस्ट्रेलिया सरकारका अर्थशास्त्री
बर्दिबासको नयाँ बस्ती वरिपरि बाघ, हात्ती र चितुवा घुम्थे। विद्यालय टाढा थियो, पढ्न डेढ घण्टा हिँड्नुपर्थ्यो। बाघ र हात्तीको डरबीच हुर्किएका तिनै बालक सन्...
ट्रम्पसँग व्यक्तिगत विवाद छैन, पुटिनमाथिको प्रतिबन्ध हटाउनु हुँदैन : जेलेन्स्की
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आफ्नो कुनै व्यक्तिगत विवाद नरहेको बताएका छन्। सीएनएनसँगको अन्तर्वार्तामा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथिको...
एनपिएलः म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध
श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन्।...
करोडौँको एनपीएल चमकभित्र ओझेलमा परेका क्रिकेटका धरोहर नवीन सिंह
जनकपुरधाम । नेपाली क्रिकेट इतिहासकै सबैभन्दा स्वर्णिम मोडमा उभिएको छ । अबको केही दिनमै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुँदै छ,...
स्कुल बस दुर्घटना : दसैँले छोएन माझठानालाई, शोकमा डुब्यो गाउँ
आफन्तको जमघट, घरघरमा टीका लगाउने चहलपहल र गाउँभरि लिङ्गे पिङको उल्लास दसैँका विशेषता हुन्।
सद्भावको चाड
ऋणको भारी नाम्लो नलाउनु टाउकोमा, सानै खुसीमा रमाउन एकरथ तान्नु जाती। चाडपर्व कहाँ रोक्नु दाजु परदेशिए पनि, निधार खाली नराखी टीका थाप्नु जाती।...
आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार कैदीबन्दी केसी पक्राउ
बेचबिखन तथा ओसारपसार मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार एक जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।...
तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प : १६ जनाको मृत्यु
चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ। भूकम्पमा परी ३० जनाभन्दा धेरै घाइते भएको बताइएको छ।...
तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते
काठमाडौँ । तिब्बतमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। चीनको सरकारी समाचार संस्था...
सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम : सिंचाइमा सहज
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानहरूका लागि सिँचाइ सुविधामा सहजता मिलेको छ । विगतमा...
चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
चीनको तिब्बती क्षेत्रमा बिहीबार राति ७.० म्याग्निच्युडको भूकम्प जाँदा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।