पर्वतारोहीलाई विदेश पलायन हुनबाट रोक्न एकजुट हुन जरुरी : सांसद शेर्पा
७ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकहरू (माउण्टेन गाइड) लाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला निकायहरू एकजुट हुन आवश्यक रहेको बताएका छन् । सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आईतवार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले हिमाली पथप्रदर्शकहरूलाई उचित...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →