माइत हिँडेकी महिलालाई खोलाले बगायो, १९ घण्टापछि भेटियो शव
गुल्मी । गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएकी मुसिकोट नगरपालिका–स्थित इन्द्रेगौंडाकी २९ वर्षीय कल्पना पुनको शव १९ घण्टापछि फेला परेको छ । आइतबार साँझ...
कांग्रेसको वडादेखि केन्द्रसम्म कस्तो हुन्छ कार्यसमिति र प्रतिनिधित्व ?
काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मको सांगठनिक संरचना र प्रतिनिधित्वको विस्तृत खाका सार्वजनिक गरेको छ । कांग्रेसको विधान...
देउवा समूहले संस्थापन पक्षको निर्णय नमान्ने, मंसिरमा महाधिवेशन गर्ने अडान कायमै
बैठकले विशेष महाधिवेशनपछि गठन भएको कार्यसम्पादन समितिले गरेका निर्णयलाई समेत मान्यता नदिने निर्णय गरेको नेताहरूले बताएका छन्।...
भदौ १० को हिमाली सुनामीः जलवायु न्याय माग्ने बलियो प्रमाण
भोटेकोसी बाढी नेपालका लागि राष्ट्रिय विपद् मात्र नभई अन्तर्राष्ट्रिय जलवायु न्यायको दाबीलाई थप बलियो बनाउने ठोस र ताजा प्रमाणका रूपमा उभिएको छ। त्यसैले नेपालले...
भोटेकोशी बाढी : उद्धार कोषमा १३ अर्ब ५८ करोड बढी मौज्दात
मन्त्रालयका अनुसार सोमबार बिहान ९ बजेसम्म कोषमा कुल १३ अर्ब ५८ करोड १५ लाख २४ हजार ७८३ रुपैयाँ मौज्दात रहेको छ।...
एआईको गति सुस्त मनाउने माग ट्रम्पद्वारा अस्वीकार
डोनाल्ड ट्रम्पले एआईको गति सुस्त बनाउने मागलाई अस्वीकार गरेका छन्। टेक प्रमुखहरू र डेमोक्रयाटहरूले एआईको नियमन कडा बनाउन आग्रह गरेका थिए। प्रविधिले अस्तित्वकै खतरा...
सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ
पक्राउ पर्नेमा पाँचथरको फिदिम–३ घर भई काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २४ वर्षीय सरोज लामा रहेका छन्।...
सांसदले संक्रामक पशु रोगपीडित किसानलाई क्षतिपूर्ति दिन मागे कोष
काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले संक्रामक रोगबाट पशुधन गुमाएका किसानलाई राहत र क्षतिपूर्ति प्रदान गर्न छुट्टै कोष स्थापना गर्नुपर्ने माग राखेका छन्। सोमबार विधायन...
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी
उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ।
संस्थापनले गरेको निर्णय नमान्ने देउवा समूहको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले विशेष महाधिवेशनमार्फत निर्वाचित गगन थापा नेतृत्वको संस्थापनले गरेको निर्णय नमान्ने बताएको छ । आइतबार सभापति गगन थापाको...
निको भएपछि काममा फर्किइन् दीपाश्री, ‘कमेडी नाइट’ मा भव्य स्वागत
काठमाडौं । स्वास्थ्य लाभपछि निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला यसैसाता काममा फर्किएकी छन् । झण्डै दुई महिना लामो उपचार र स्वास्थ्य लाभपछि उनी काममा...
उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी
प्योङयाङ । उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी अभ्यास गरी ‘विशाल विनाशकारी शक्ति’ प्रदर्शन गरेको दाबी गरेको छ । दक्षिण कोरियासँगको...
तीजसँगै आउने पर्व ‘चौरचन’ : चन्द्रमाको उज्यालोमा मिथिलाको आस्था
हामी कहाँ धेरै पर्वहरू हुन्छन् । र हरेक पर्वका आफनै बिशेषताहरू छन् । पहाडमा तीजको रौनक छाउँदा तराई–मधेसमा पनि त्यसको प्रभाव पुग्छ । कुनै...
भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै
भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ
गृहसचिवद्वारा सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण
काठमाडौं । गृहसचिव केदारनाथ शर्माले सशस्त्र प्रहरी हेडक्वार्टरको निरीक्षण गरेका छन् । सोमबार हलचोकस्थित सशस्त्र प्रहरी हेडक्वार्टर पुगेर शर्माले निरीक्षण गरेका हुन् । निरीक्षण...
फिल्म ‘गौँथली’ले २५ करोड बढी कमाउँदा ‘पार्वती’ र ‘एलिफेंट्स इन द फग’ को कमाइ कति ?
काठमाडौँ । फिल्म ‘गौँथली’ले बक्स अफिसमा करिब २६ करोडको व्यवसाय गर्न सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको स्वदेशी फिल्महरूको आधिकारिक...
त्रिभुवन राजपथको अघोर बजार नजिकै सडक भासियो, राजमार्ग एकतर्फी सञ्चालन
सोमबार बिहान ९:४० बजेको समयमा भासिएको सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याउनका लागि सडक विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।
लेखकद्वयले ल्याए ‘देहेडू: अलौकिक ऊर्जा’
पुस्तकमा देहेडू जात्रा, कुमाल समुदायको जीवनशैली, वंशावली, सामाजिक जीवन, धार्मिक विश्वास, संस्कार तथा स्थानीय लोककथालाई विभिन्न प्रसङ्ग र स्थलगत अध्ययनका आधारमा प्रस्तुत गरिएको छ।...
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा निकाल्न स्थानीय व्यस्त, तस्बिरमा हेर्नुहोस्
नुवाकोट । भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूली नदी तथा यसका सहायक खोलामा थुप्रिएको बालुवा निकाल्न स्थानीय व्यस्त भएका छन् । बाढीले खोला...
ट्रफी जितेर फर्किने वाचा पूरा गर्न सफल भयौं : कप्तान सन्दीप
२९ भदौ, काठमाडौं । एसीसी प्रिमियर कपको उपाधि जितेर आइतबार राति स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले मलेसिया जानेबेला गरेको वाचा पूरा...
टनेल उद्धारमा खटिएका डिक्स भन्छन् : भूमिगत संरचनामा अझै मानिस जीवित हुन सक्छन्
नेपालमा काम गर्दाको अनुभव आफ्नो करियरकै सबैभन्दा कठिन अवस्थामध्ये एक भएको उनले बताए। साँघुरा पहाडी क्षेत्रमा हेलिकोप्टरसमेत अवतरण गर्न नसक्ने भएकाले उद्धार टोलीलाई हेलिकोप्टरबाटै...
तीजमा बिहानैदेखि खचाखच ‘बेहुली’ का शोज, अर्जुन भन्छन्- हरेक वर्ष फिल्म बनाउँछु
काठमाडौं । हरितालिका तीज पर्वको दिन सोमबार फिल्म ‘बेहुली’ले घरेलु बक्सअफिसमा आक्रामक कमाइ गर्ने देखिएको छ । यस दिनमात्र फिल्मले डेढसय शोज पाएको छ...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।