एन्फामा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा सुनुवाइ सुरु
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता तथा ठगी मुद्दामा ललितपुर जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ । अखिल नेपाल फुटबल...
एनपीएलमा कीर्तिपुरको एक्सन : कर नतिरेको विज्ञापन हटाउने तयारी, टिकट शुल्कमै हिस्सा दाबी
काठमाडौैँ । नेपालको घरेलु क्रिकेटकै सबैभन्दा ठुलो र प्रतिष्ठित फ्रेन्चाइज लिग ‘नेपाल प्रिमियर लिग (एनपीएल)’ को आयोजनासँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान यतिबेला दुलहीझैँ...
स्पेनमा दुई रेल ठोक्किँदा १० जनाको मृ’त्यु
मड्रिडको दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाको बिचमा तीव्र गतिको दुई रेलहरु ठोकिएका हुन्।
परराष्ट्रमन्त्री खनाल र फ्रान्सका राजदूतबिच भेटवार्ता
काठमाडौँ। नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रंन्स्वाज पुइगिन्जाले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छन्। बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–फ्रान्स बिच आपसी हितका...
विराटनगरका व्यापारी गुप्ताको हत्या आरोपमा तीन जना पक्राउ
विराटनगर । विराटनगरमा लामो समयदेखि व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मुख्य...
देशमा गुण्डाराज छ, अब आन्दोलनको विकल्प छैन: ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राज्य आतंक र गुण्डाराज चलेको भन्दै अब आन्दोलनको विकल्प नरहेको बताएका छन्।...
किसानको खेतमा सयपत्री फुल ढकमक्क, तस्बिरहरू
तनहुँ। तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री फुल ढकमक्क फुलेको छ । तिहारका लागि लगाइएको फूल दसैँमै फुलेपछि किसानलाई चिन्ता...
स्पेनमा दुई वटा रेल ठोक्किए, दर्जनौंको मृत्यु
११ कात्तिक, काठमाडौं । स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्...
सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलबीच द्विपक्षीय बैठक
बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरेका छन् भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलले गरेका छन्।...
एकै महिनामा साढे २ खर्बको वस्तु आयात, निर्यात पनि बढ्यो
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ६ खर्ब ४६ अर्ब ७८ करोड रूपैयाँको वस्तु आयात भएको छ।
राजु परियार र राधिका हमालको स्वरमा मौलिक देउसी भैलो गीत सार्वजनिक
राजु परियार र राधिका हमालको स्वरमा मौलिक देउसी भैलो गीत सार्वजनिक भएको छ।
सेयर बजारमा ३३.२९ अंकको हरियाली, हाइड्रो र वित्तीय क्षेत्रमा उच्च आकर्षण
काठमाडौँ । धितोपत्र बजारमा आज उल्लेख्य सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंक अर्थात् १.२६ प्रतिशतले बढेर २६६४.०६ विन्दुमा पुगेर बन्द...
पहिलो त्रैमासमै खर्ब नाघ्यो निर्यात, चाडबाडले आयातमा उछाल
चाडबाडका कारण आयातमा उस्तै उछाल कायम रह्यो । असोजमा मात्र कुल २ खर्ब ४५ अर्ब २६ करोड रुपैयाँ बराबर वस्तु आयात भएको छ ।
तीन महिनामा कुल वैदेशिक व्यापार ४० प्रतिशतले वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) मा मुलुकको कुल वैदेशिक व्यापार तथा व्यापार घाटा दुवैमा वृद्धि देखिएको छ ।...
अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन : केपी ओली
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सिङ्गो राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगिरहेको बताएका छन्। यस अवस्थालाई थप विग्रन...
एनपीएलले चलायमान बनाउँदै पर्यटन बजार
मैदानमा छक्काचौका प्रहार भइरहँदा त्यसको प्रभाव मैदानबाहिरको बजारमा पनि देखिन थालेको छ ।
काठमाडौं भित्र्याउन लागिएको पटकासहित तीन जिल्लाबाट ६ जना पक्राउ
तिहार नजिकिएसँगै अवैध रूपमा ओसारपसार भइरहेको १ लाख ८५ हजार रूपैयाँ बराबरको पटकासहित ६ जनालाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।...
विद्यार्थी आन्दोलनको जितपछि सरकारी टिभीले माफी माग्दै भन्यो : वर्षौंदेखि एकपक्षीय समाचार दियौं
विद्यार्थी आन्दोलनबाट बनेको समूह ‘स्टुडेन्ट्स लिस्ट’ले चुनावमा सफलता हासिल गरेपछि सरकारी प्रसारकले आफ्नो समाचार प्रस्तुतिमा कमजोरी रहेको स्वीकार गरेको हो।...
नेप्सेमा ३३ अंकको वृद्धि, हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण
मंगलबार ५ अर्ब ७९ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ७ अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।
शरद् ऋतुमा ४४ हिमाल चढ्न एक हजार ४१० आरोहीलाई अनुमति
शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका एक हजार ४१० आरोहीले आरोहण अनुमति लिएका छन्।
एन्फा मुख्यालयको ताला खोलियो, वरिष्ठ उपाध्यक्षले बोलाए बैठक
एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ ।
राजनीतिक दलहरू विचार–सिद्धान्त भुलेर धर्म–राजनीतिको पछाडि दौडिँदै
काठमाडौँ। नेपाली राजनीतिक दलका नेताहरू पछिल्लो समय पार्टीको विचार, सिद्धान्त, दर्शन र आदर्शभन्दा पनि धर्म–राजनीतितर्फ आकर्षित हुँदै गएको घटनाक्रमले देखाउँछ । परम्परावादीमात्र नभएर क्रान्तिकारी...
लुम्बिनी बौद्ध विश्वविद्यालयको निर्णयले विद्यार्थीहरू अन्योलमा!
लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङ, व्यवस्थापन र पर्यटनजस्ता व्यावसायिक विषयलाई 'प्रायोगिक बौद्ध अध्ययन' संकायमा समेटेपछि विद्यार्थीको शैक्षिक भविष्य र उनीहरूले प्राप्त गर्ने प्रमाणपत्रको मान्यतामाथि गम्भीर...
‘अर्नब’ को प्रभावबाट बाली जोगाउन धान काट्ने र सुकाउने चटारो
ललितपुर । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले नेपालमा वर्षा हुने सम्भावना बढेसँगै ललितपुरको बुङमतीका किसान धान काट्न र सुकाउने हतारोमा जुटेका छन् ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।