सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा
खोटाङ । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवाका नागरिकलाई लक्षित गर्दै सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाई साकेला गाउँपालिकाको आठौँ
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →