THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 8 November 2026
← सबै समाचारमा फर्कनुहोस्

जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आइतबार साँझ करिब ६ बजे अस्थायी प्रहरी पोष्ट सामझालाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →