क्रिटिकल केयर मेडिसिन सोसाइटीको अध्यक्षमा डा. अर्याल
मुख्य बुँदाहरू
- ३० कात्तिक, काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को अध्यक्षमा डा.
- दिप्तेश अर्याल चयन भएका छन् । संस्थाको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा.
- सविन कोइराला, महासचिवमा डा.
- प्रदीप तिवारी र कोषाध्यक्षमा डा.
- ललितकुमार राजवंशी निर्वाचित भएका छन् । त्यस्तै, सहसचिवमा डा.
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →