दुई दिनमा सुनको मूल्य ३ हजार ६ सय घट्यो
१२ भदौ, काठमाडौं । दुई दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार ३ लाख २० हजार ९ सय तथा बुधबार ३ लाख २२ हजार १ सय रुपैयाँमा कारोबार भएको...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →