THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 11 October 2026
रातोपाटी

काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा

काभ्रेपलान्चोक । वर्षौदेखि मापदण्डविपरीत नदी तथा खानीजन्य प्राकृतिक स्रोतको दोहन गरिरहेका काभ्रेपलान्चोकका उद्योगलाई आगामी मङ्सिर ७ गतेसम्म मापदण्डमा आउन समयसीमा तोकिएको छ । त्यस्ता...

सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ...

यात्रुको पावर बैंकमा आगो लागेपछि इन्डिगो एयरलाइन्सको विमान आकस्मिक अवतरण

२६ असोज, काठमाडौं । दिल्लीबाट चेन्नईतर्फ गइरहेको इन्डिगो एयरलाइन्सको विमानमा सवार एक यात्रुको पावर बैंकमा आगलागी भएपछि विमानलाई हैदराबाद डाइभर्ट गरी आकस्मिक अवतरण गराइएको...

धनुषाको छ स्थानमा यात्रु सहायता कक्ष स्थापना

जनकपुरधाम । बडादसैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गर्दै धनुषाका विभिन्न छ स्थानमा यात्रु सहायता कक्ष र दुई स्थानमा विश्रामस्थल स्थापना गरिएको छ ।...

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

२६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४...

नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको दोस्रो दिन (आश्विन शुक्ल द्वितीया) आज नवदुर्गा भवानीको दोस्रो स्वरूप ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजा तथा आराधना गरिँदै छ ।...

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २६ गते । सोमबार । इस्वी सन् २०२६ अक्टोबर १२ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर ।...

बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको बेरुजु घटाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आइतबार आयोजित आर्थिक वर्ष २०८२/८३ को...

नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु

बाँके । नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको १५९ औँ संस्करण आइतबारदेखि सुरु भएको छ । रामलीला शुभारम्भ समारोहलाई सम्बोधन गर्नुहुँदै नेपालगन्ज...

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि रु २५ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको चालु आर्थिक वर्षका...

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

तनहुँ । दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् । तीन वर्षअघि सुरु भएको व्यावसायिक फूलखेती अहिले...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा...

बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगमा रु एक करोड ५० लाखको लागतमा स्वास्थ्य चौकी र वडा कार्यालय भवन निर्माण भएको छ । तीन तले...

रुस र युक्रेनले ‘ऊर्जा युद्धविराम’ मा सहमति जनाएको ट्रम्पको दाबी

काठमाडौँ । रुस र युक्रेनले एकअर्काको ऊर्जा पूर्वाधारमाथि आक्रमण रोक्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन् । उनले आफ्नो ट्रुथ सोसल...

मापसे गरी रात्रिकालीन बस चलाउने दुई चालक पक्राउ

काठमाडौँ । मादक पदार्थ सेवन गरी रात्रिबस चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुई चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको...

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

आज २०८३ असोज २५ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ– आजका...

उपसभापतिमा निर्वाचित भएपछि मधु आचार्यले के भने ?

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पार्टीको उपसभापति पदमा निर्वाचित भएपछि ई. मधु आचार्यले आफूहरूले उठाएको पार्टी परिवर्तन र रूपान्तरणको आवाजलाई कार्यकर्ताहरूले अनुमोदन गरेको...

SF

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी विजयी, महामन्त्रीमा पौडेल, राणा र संग्रौला

को हुन् नवनिर्वाचित महामन्त्री प्रदीप पौडेल ?

काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेल निर्वाचित भएका छन् । खुलातर्फको महामन्त्रीमा उनी निर्वाचित भएका हुन् । पौडेलले ....... मत प्राप्त गरे । पौडेल...

उपसभापति जितेका डा.भण्डारी र आचार्य र समावेशीमा जितेका चौधरी को हुन् ?

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी र मधु आचार्य विजयी भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि भएको निर्वाचनमा डा.

काे हुन् महामन्त्रीमा निर्वाचित उदय शमशेर राणा ?

काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्रीमा उदय शमशेर राणा निर्वाचित भएका छन् । खुलातर्फको महामन्त्रीमा राणा निर्वाचित भएका हुन् । राणा गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट...

कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति र महामन्त्री पदमा नयाँ पदाधिकारीहरू निर्वाचित भएका छन् । महाधिवेशनको निर्वाचन परिणाम अनुसार उपसभापति पदमा चन्द्रकान्त भण्डारी,...

काठमाडौँ उपत्यकामा सोमबारदेखि तोकिएका स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने (सूचीसहित)

काठमाडौँ । नेपाल एल।पि। ग्यास उद्योग संघले चाडपर्वको अवसरमा उपभोक्ताको सहजतालाई ध्यानमा राख्दै काठमाडौँ उपत्यकाका विभिन्न ११ स्थानबाट एलपी ग्यास बिक्री वितरण तथा सिलिन्डर...

कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्य (खुला महिला) तर्फ कसले कति मत प्राप्त गरे ?

काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत महिला केन्द्रीय सदस्य खुलाको मतगणना जारी छ । पछिल्लो रिपोर्टअनुसार ५८४ मत गन्दा बासना थापाले ६८,...

सोमबार विपक्षी प्रदर्शन सर्वोच्च अदालतसम्म पुग्नेछ : राहुल गान्धी

नयाँ दिल्ली । सोमबार लोकसभामा विपक्षी नेता राहुल गान्धीले दिल्लीमा सर्वोच्च अदालतसम्म प्रदर्शन गर्ने घोषणा गरेका छन् । उनले भने, “विपक्षी दल, नागरिक समाजका...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।