THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 1 October 2026

दुबई–तेलअभिभ उडान आक्रमणमा अहिले नै दोषी किटान गर्न हतार हुन्छ : नेतान्याहु

इजरायल । दुबईबाट इजरायलको तेलअभिभतर्फ उडेको फ्लाईदुबईको विमानमा सहपाइलटले अर्का पाइलटमाथि चक्कु प्रहार गरी विमान दुर्घटनाग्रस्त गराउने प्रयास गरेको खुलिसकेको छ । तर यस...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

यूएईलाई इरानको चेतावनी : ‘गाजाका कसाई’लाई आतिथ्यता दिँदा कुनै फाइदा हुनेछैन

उनले आफ्नो पोस्टमा थपेका छन्, ‘हालैको युद्धबाट पाठ सिकौँ, युद्ध बढाउने काम बन्द गरौँ र इरानी टापुहरूबारे आधारहीन दाबी गर्न छोडौँ।’

बर्दिया र कैलालीका उखु किसानको बक्यौता दशैँअघि नै भुक्तानी हुन्छ : सचिव मिश्र

‘भुक्तानीसम्बन्धी कार्यविधि प्राप्त भइसकेकाले एक–दुई दिनभित्र आवश्यक प्रक्रिया पूरा गरी रकम पठाउने तयारी भइरहेको छ । दशैँअघि नै किसानले रकम पाउने गरी काम भइरहेको छ,’ मन्त्रालयका सचिव डा.

फ्लाई दुबई घटना : विश्वभर प्रशंसा पाइरहेका क्याप्टेन स्मित को हुन् ?

फ्लाई दुबईको विमानमा सवार यात्रुहरुको ज्यान जोगाउन मुम्बईका स्मित मच्छारले बहादुरीपूर्ण काम गरेको भन्दै अहिले विश्वभर प्रशंसा पाइरहेका छन् ।

एमाले अध्यक्ष ओलीद्वारा कम्युनिस्ट नेता बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण (तस्बिरहरु)

काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलनका नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । क्यान्सरबाट पीडित...

गोकर्णबाट ‘कंगाल करोडपति’को छायांकन सुरु

काठमाडौं । फिल्म ‘कंगाल करोडपति’को छायांकन सुरु भएको छ । राजु श्रेष्ठको निर्देशन रहेको फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको गोकणबाट सुरु भएको हो । निर्माण...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।...

वामपन्थी नेता बस्नेतको निधनले मलाई अत्यन्त मर्माहत बनाएको छ : विद्यादेवी भण्डारी

भण्डारीले दिवंगत नेता बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त, सहकर्मी तथा शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेकी छन्।...

उपभोक्ताका रोजाइमा साल्ट ट्रेडिङद्वारा सञ्चालित सुपथ मूल्य पसल

काभ्रे । दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले काभ्रेको बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।...

बाढी प्रभावित गल्छी-बैरेनीका १८० घरधुरीमा पुनः खानेपानी सेवा

बाढीका कारण खानेपानीको समस्या झेलिरहेका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ।...

'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरिने

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले 'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरिने बताएकी छन्।...

गौरमा बजार अनुगमन : डेरीलाई २ लाख जरिवाना, मासु पसललाई चेतावनी

रौतहट । रौतहट सदरमुकाम गौरमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका तथा गुणस्तरमा समस्या देखिएका खाद्यवस्तु बिक्रीका लागि राखेको भेटिएपछि एक डेरी तथा मिठाई...

बंगलादेशलाई हराउँदै पाकिस्तान एसियन गेम्स क्रिकेटको फाइनलमा

१५ असोज, काठमाडौं । पाकिस्तान एसियन गेम्स पुरुष क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले कम्तीमा रजत...

नेपाल संस्कृत विश्वविद्यालयमा छात्रावास निर्माण तीव्र

दाङको बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठमा महिला छात्रावास निर्माणको काम अघि बढेको छ।...

ज्येष्ठ नागरिकलाई ज्ञान र अनुभवको राष्ट्रिय सम्पदाका रूपमा सम्मान गरौँ : मन्त्री बादी

मन्त्री बादीले दीर्घ जीवन उमेरको निरन्तरता मात्र नभई ज्ञान, अनुभव, सीप, संस्कार, सभ्यता र योगदानको अमूल्य सम्पदा भएको बताइन्।...

सामान्य प्रशासन मन्त्रालयद्वारा १४ जना शाखा अधिकृतको सरुवा तथा काज हेरफेर (सूचीसहित)

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल प्रशासन सेवा (सामान्य प्रशासन समूह) का रा.प.तृतीय श्रेणीका १४ जना अधिकृतहरूलाई सरुवा...

SF

समानान्तर अधिवेशनमा होमियो देउवा पक्ष, आज वडा अधिवेशन

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष समानान्तर अधिवेशनमा होमिएका छन्।

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हस्तान्तरण गर्न ‘अनुभव बैंक’ स्थापना गर्छौं : मन्त्री बादी

मन्त्री बादीले ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले 'ज्येष्ठ नागरिक अनुभव बैंक' स्थापना गरी त्यसलाई संस्थागत रूपमा विकास गर्ने...

बंगलादेशलाई हराउँदै पाकिस्तान एसियाड क्रिकेटको फाइनलमा

जापानको निसिनमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको पहिलो सेमिफाइनलमा बंगलादेशलाई ६ विकेटले हराउँदै पाकिस्तान फाइनलमा प्रवेश गरेको छ।...

अध्ययन बिदा छानबिन गर्न समिति गठन

विश्वविद्यालयको वनविज्ञान सङ्कायका डीन डा गान्धिव काफ्लेको संयोजकत्वमा समिति गठन गरिएको हो।

दोधारा–चाँदनीवासीले फेरि सम्झिए पुराना दिन

धनगढी । बुधबार बिहान महाकाली नदीमाथिको झोलुङ्गे पुलमा क्षति पुगेको खबर फैलिँदा कञ्चनपुरस्थित दोधारा–चाँदनीका बासिन्दा एकाएक झस्किए। महाकालीमा ठूलो बाढी आएको थिएन। लामो समयदेखि...

SF

थापाथलीमा मध्यरातमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

थापाथलीमा मध्यरातमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।