THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Saturday, 12 September 2026
नागरिक न्युज

सरकार बनाउने र गिराउने खेलले देश संकटमा पुग्यो:प्रभु साह

साहले देशमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकटको समाधानका लागि अग्रगामी मोर्चा निर्माण गरिएको बताएका छन् ।...

SF

जहाँ प्रकृति, आस्था र पर्यटनको सपना भेटिन्छ

त्यसदिन भने मौसम पूरै खुलेको थिएन। केही दिशामा आकाश सफा थियो भने कतै बादल र धुम्मपनले टाढाको दृश्य छेकिरहेको थियो।

‘राजनीतिक दल र नेताले संघीयता कमजोर बनाए’

नेकपा (एमाले) का सांसद सोनाम गेल्जेन शेर्पाले नेपालमा संघीयता कार्यान्वयन कमजोर हुनुमा राजनीतिक दल र राजनीतिक नेतृत्वको भूमिका रहेको बताएका छन्।...

कुनै पनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैन :  इन्द्र बानियाँ

हेटौँडा । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जुनसुकै सरकारले गरेको राम्रो कामलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर राम्रो भन्न सक्ने फराकिलो सोच आवश्यक रहेको...

१५ औं महाधिवेशनका लागि भन्दै देउवा समूहले खटायो केन्द्रीय प्रतिनिधि (सूचीसहित)

पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठन गरेको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले शनिबार केन्द्रीय प्रतिनिधिहरू खटाएको हो ।

SF

पाँच जना पैदलयात्रीलाई मोटरसाइकलले दियो ठक्कर

मोटरसाइकलमा सवार दुवै जनाको स्थानीय मेडिकल पुर्कोटदहमा उपचार भइरहेको बताइएको छ।

के सुधारोन्मुख हुँदै गएको हो भारत–चीन सम्बन्ध?

नयाँ दिल्ली । भारत र चीनबिचको सम्बन्ध सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भएको घातक सीमा झडपपछि अत्यन्त तनावपूर्ण बनेको थियो। तर, पछिल्ला दुई...

रसुवा विनाशले हाम्रो कर प्रणालीलाई के सिकायो ?

बोइङले दुर्घटनापछि सोध्यो- 'के बिग्रियो ? फेरि नबिग्रियोस् भनेर के परिवर्तन गर्ने ?' गत वर्ष रसुवामा आएको बाढी ठूलो चेतावनी थियो। तर, हामीले के गर्यौँ ?

कांग्रेस विवाद :  इतर समूहले ७७ वटै जिल्लामा खटायो प्रतिनिधि (सूची)

काठमाडौँ । नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ। जसअन्तर्गत पाँचथरमा सुर्यकुमार...

संघीयता जनताले अनुभूति हुनेगरी प्रभावकारी बनाउनुपर्छः सांसद मिश्र

मिश्रले संघीय सरकारले प्रदेश र स्थानीय तहले पाएको अधिकारमा कुनै पनि बहानामा हस्तक्षेप गर्न नहुने बताए। संघीयता प्रभावकारी बनाउन सरकारलाई निरन्तर घचघच्याउनुपर्ने उनको भनाइ...

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौँ । हरितालिका (तीज) को तयारीस्वरुप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी...

वर्तमान सरकारसँग जनताको तीव्र आकांक्षा छ, राम्ररी काम गरोस् : माधवकुमार नेपाल

भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ताको खोजी र उद्धारमा सरकारले थप तीव्रता दिनुपर्नेमा उनले जोड दिए ।

गोरखामा दुई बस ठोक्किए : ४ जना घाइते, एकको अवस्था गम्भीर

गोरखाको भच्चेकबाट काठमाडौं आउँदै गरेको बस र काठमाडौंबाट गोरखातर्फ गइरहेको बस ठोकिँदा दुर्घटना भएको हो।

संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्राप्त उपलब्धिको रक्षा र संविधानको पूर्ण कार्यान्वयनका लागि परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता अपरिहार्य रहेको...

जेन-जी आन्दोलनको निष्पक्ष छानबिन हुनुपर्छ: माधव नेपाल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाहरूको निष्पक्ष र...

बुटवलमा राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र

रुपन्देही । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ भन्ने नाराका साथ उद्योग व्यापार सङ्घ बुटवलले राष्ट्रिय औद्योगिक व्यापार मेला एवं कृषि तथा...

मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित सात जना घाइते

गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकलमा सवार सहित सात जना घाइते भएका छन्।...

गाउँ असुरक्षित बन्दैछन्, अपराधविरुद्ध सबै एकजुट बनौँ

आज हरेक मानिस आधुनिक भौतिक सुविधा प्राप्त गर्न चाहन्छ। तर ती सुविधा प्राप्त गर्न पैसा आवश्यक हुन्छ।...

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

पर्सा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच एकता हुनुपर्नेमा जोड दिएका छन् । आज वीरगञ्जमा भएको...

ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द

इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाट दैनिक करिब ५० लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो।

संरक्षणको पर्खाइमा ऐतिहासिक मकवानपुरगढी दरबार

मकवानपुर । सेनवंशी राजाहरूको ऐतिहासिक विरासत बोकेको मकवानपुरगढी दरबारको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा अझै ध्यान पुग्न सकेको छैन। मकवानपुरगढीमा वंशगोपाल मन्दिर, पुराना दरबारका भग्नावशेष,...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

इन्द्रजात्राको साइत सार्वजनिक, भोलि लिङ्गोका लागि रुख काटिने

२७ भदौ, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ । इन्द्रजात्रा पर्वको प्रक्रिया भाद्र शुक्ल द्वितीयादेखि सुरु...

विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता बढाउन ब्रिक्सले पहल गर्नुपर्छ : नरेन्द्र मोदी

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढाउन ब्रिक्सले ठोस पहल गर्नुपर्ने बताएका छन् । भारतको...

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्धन निर्माण थालिएको हो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।