किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु
युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।...
आफन्त गुमाएका परिवारका सदस्यलाई मनोसामाजिक परामर्श आवश्यक छ : मन्त्री वादी
काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले विपद्को समयमा नेपाल रेडक्रस सोसाइटीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा...
नाडा अटो शोको अन्तिम दिनको तस्बिर
काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा भदौ ९ गतेदेखि जारी नाडा अटो शो–२०२६ आज सकिँदैछ । शोमा दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डको सहभागिता...
रसुवा बाढीमा बेपत्ता भएकाको आफन्त भन्छन्– सास नभेटिए कम्तीमा लाससम्म भेटियोस्
विराटनगर। रसुवाको भोटेकोशी किनारमा आएको भीषण बाढी र पहिरोपछि बेपत्ता भएकाहरूको परिवार यतिबेला गहिरो चिन्ता र आशाका बिच बाँचिरहेका छन् । कोही आफ्ना मान्छे...
इरानबाट भागेर अमेरिका पुगेकी महिला अफ्रिका डिपोर्ट
वाशिङटन डीसी । इरानबाट भागेर अमेरिका पुगेकी एक महिलालाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अफ्रिका पुर्याइदिएको छ । अमेरिका पुगेपछि युवा इरानी अभियन्ता निका (नाम...
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै
काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याइएको छ...
आर्या फार्मा ल्यावद्वारा बाढीपीडितलाई ८२ लाखको औषधि सहयोग
काठमाडौँ । आर्या फार्मा ल्याव प्रालिले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरको औषधि सहयोग गरेको छ...
डोटीका ६ स्थानीय तहबाट राहत तथा उद्धार कोषमा ११ लाख १२ हजार सहयोग
डोटीका ६ स्थानीयले ११ लाख १२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा सहयोग गर्ने निर्णय गरेका छन् ।
भाटभटेनीका पूर्ण क्षतिग्रस्त १२ मध्ये ८ वटा स्टोर सञ्चालन
विराटनगर । अघिल्लो वर्षको भदौ २४ गते देशव्यापी रूपमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा पूर्ण रूपमा जलेर नष्ट भएको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपर स्टोर आइतबार...
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी
बाढी प्रभावितहरूको उद्धारका लागि नेपाली सेनासहितको टोली अहोरात्र खटिएको सेनाको भनाइ छ।
दुई हप्ताभित्र गल्छी–स्याँफ्रुबेसी सडक खुलाउने तयारी
काठमाडौँ । रसुवा बाढीका कारण धादिङ र नुवाकोट जोड्ने कोल्पुखोला पुलमा क्षति पुगेको छ । सडक विभागका महानिर्देशक डा.विजय जैसीका अनुसार बाढीको फ्लोका कारण...
बद्रीप्रसाद बसबाट हामफालेर आफू बाँचे, श्रीमती, आफन्त र छिमेकीलाई बगायो
‘हामीले हेर्दाहेर्दै बस सलल बगाएर लगिहाल्यो, चुर्लुम्म डुबेको थियो बस निस्कँदै निस्केन । श्रीमती पनि त्यही छे, अरु पनि छन्, माया लागेको छ केही...
खोज, उद्धार र राहत प्रभावकारी बनाउन सभापति लामिछानेको निर्देशन
सभापति लामिछानेले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल सहयोग पुर्याउने गरी उपलब्ध पार्टी संयन्त्र, स्वयंसेवक तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गर्न पनि निर्देशन दिएका छन्।...
‘पाहुना टूर’ मा अस्ट्रेलिया पुगेका सुशान्तले उतैबाट गरे प्रधानमन्त्री कोषमा सहयोग
काठमाडौं । गायक सुशान्त केसी अहिले पाहुना टूरको सिलसिलामा अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा छन् । टूरकै क्रममा नेपालको भोटेकोशीमा विनाशकारी बाढी आयो । जनधनको...
बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन
राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार आइतबार दिउँसो १ बजे सम्म ७५२ जनाको शव फेला परेको हो।...
त्रिशूली 'थ्री ए' को सुरूङभित्र रहेका मानिस उद्धारका लागि हेलिकप्टरबाट लगियो एक्साभेटर
बाढीका कारण नुवकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजना क्षेत्रमा फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाले स्काभेटर र डोजरलाई नुवाकोटको बट्टार पुर्याएको छ।
टिचिङको शवगृहबाहिर फोटो खोज्दै परिवार र आफन्त, ‘शव नभेटिँदासम्म आस मरेको छैन’ (तस्बिरहरू)
काठमाडौँ । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को शवगृहबाहिरको भित्तामा यतिबेला दुईथरी फोटो टाँसिएका छन्–भेटिएका शवका र बेपत्ता भएका व्यक्तिका। भोटेकोशी बाढीपछि बेपत्ता आफन्तको खोजीमा...
भोटेकोशी–त्रिशूली बाढीपीडितको सहयोगमा कलाकार अग्रसर
कास्की । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकी गायिका समीक्षा अधिकारीले शनिबार जिल्ला प्रशासन कार्यालय, कास्कीमार्फत बाढी प्रभावितका लागि खाद्यन्नलगायत...
त्रिशूली थ्री-ए सुरुङमा हावा पठाउन ५ वटा प्वाल बनाइयो, आजै अवस्था पत्ता लगाउने तयारी
हालसम्म ड्रिल गर्ने र भित्रको अवस्था बुझ्ने प्रयास गरिरहेको सांसद् तथा सुरुङ विज्ञ श्रीराम न्यौपानले बताए ।
भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो
काठमाडौँ । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ । अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले बाढीमा...
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।